राष्ट्रिय

महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक रु १० लाखको कारोबार
-न्युजभित्तो

दमौली (तनहुँ), ३ कात्तिक ।  तनहुँको देवघाट गाउँपालिका-५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको डेरी उद्योगले डेरी पसल विस्तार गरेको छ । डेरी उद्योगमा सङ्कलन भएको दुग्धजन्य पदार्थ बिक्रीवितरणका लागि सोही वडाको टाउनचोकमा डेरी पसल सञ्चालनमा...

सडक अभावले गोरखामा कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग
-न्युजभित्तो

भक्तपुर, ३ कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र...

नवलपुरमा बाघको आक्रमणबाट एकको मृत्यु
-न्युजभित्तो

मध्यविन्दु, २ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकै दिन २ हजार रुपैयाँले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २ कात्तिक । सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४०० रुपैयाँ कायम भएको हो । बिहीबार यस्तो मूल्य १...

थप महँगियो सुन, आज फेरि बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो
-न्युजभित्तो

काठमाडौँ, १ कात्तिक । सुनले आज फेरि हालसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६२ हजार चारसय रुपैयाँ कायम भएको छ। यो अलिहेसम्मकै सर्वाधिक महँगो मूल्य हो। हिजो...

हनी ट्र्याप प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी
-न्युजभित्तो

काठमाडौं, ३० असोज । ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध हनी ट्र्याप प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनले पक्राउ पुर्जी कहिले जारी भएको भने बताएनन्। स्रोतका...

सुनको मूल्यले फेरि बनायो रेकर्ड, प्रतितोला १ लाख ६१ हजार ८ सय
-न्युजभित्तो

काठमाडौं, ३० असोज । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३...

१४ सयले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २९ असोज । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १४ सयले बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन दशैंपछि आज १ लाख...

सुनको मूल्य एकै दिन एक हजार घट्यो
-न्युजभित्तो

काठमाडौं, २३ असोज । नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला एक हजार रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य घटेर एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार...

भुटान भ्रमण सकेर स्वदेश फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह
-न्युजभित्तो

काठमाडौँ, २० असोज । पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् । धार्मिक भ्रमणमा भुटान गएका भनिएका शाहले आफूले अध्ययन गरेको...