सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारी गाडी प्रयोग गरी दलको प्रचारप्रसार गर्ने जिसस प्रमुखलाई समितिले काट्यो पत्र


  •    न्युजभित्तो/२९ माघ २०८२, बुधबार १७:१८ 
  • हेटौँडा,२८ माघ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानलाई निर्वाचन आचारसंहिता अनुगमन समितिले आचारसंहिता उल्लंघन गरेको भन्दै पत्र काटेर सचेत गराएको छ ।

    समितिका अनुसार घलानले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताविपरीत सरकारी साधन प्रयोग गरी राजनीतिक दलको उमेदवारका पक्षमा प्रचारप्रसार गरेको पाइएको छ । समितिले आचारसंहिताविपरीत काम नगर्न नभन्दै सचेत गराएको हो ।

    घलानले जिल्ला समन्वय समितिको बा २ झ ३१८९ नम्बरको सरकारी सवारीसाधन प्रयोग गरेका थिए ।

    आगामी दिनमा आचारसंहिता उल्लंघन हुने कार्य दोहोरिएमा कानुनअनुसार कारबाही हुने पत्रमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.