राष्ट्रिय

जसपा पनि एमसीसीको पक्षमा !
-न्युजभित्तो

काठमाडौँ,८ फागुन। जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजकिशोर यादवले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० प्रति आफ्नो पार्टीको पनि समर्थन रहेको जिकिर गरेका छन् । संसद बैठकपछि रातोपाटीसँग कुरा गर्दै नेता यादवले टेबल गर्नका लागि पार्टी सहमत हुनु भनेको नै एमसीसीप्रति...

एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन : नारायणकाजी श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ,८ फाल्गुन। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति...

सत्ता गठबन्धनका दलहरु एमसीसी संसदमा टेबल गर्न सहमति
-न्युजभित्तो

काठमाडौं, ८ फागुन । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । भर्खरै बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा...

एमसीसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक शुरु
-न्युजभित्तो

काठमाडौं,८ फाल्गुन। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक केहि समयअघि शुरु भएको हो । आज बस्न लागेको गठबन्धनको बैठकले एमसीसी संसदमा टेवुल गर्ने कि...

एमसीसीबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा...

चितवनमा ६ वर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ
-न्युजभित्तो

चितवन, ७ फागुन । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले हिजो शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी...

एकीकृत समाजवादीले एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने, पक्षमा मतदान नगर्ने
-न्युजभित्तो

काठमाण्डौं, ७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हो । यद्यपि, यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने स्थायी कमिटीले...

भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणालीले प्रजातन्त्रलाई दिशाहीन बनायो : पूर्व राजा ज्ञानेन्द्र
-न्युजभित्तो

काठमाण्डौं, ७ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई दिशाहीन बनाएको टिप्पणी गर्नुभएको छ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार जारी गरेको शुभकामना सन्देशमा...

आज राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
-न्युजभित्तो

काठमाण्डौं, ७ फागुन । बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । विसं २००७ फागुन ७...

पछिल्लो २४ घण्टामा थपिए ४३७ संक्रमित, २ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,६ फाल्गुन।  पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु...