राष्ट्रिय

तनहुँ हाइड्रोले १०४ मेगावाट क्षमताको तल्लो सेती आयोजना निर्माण गर्ने
-न्युजभित्तो

तनहुँ, २० फागुन । तनहुँको ऋषिङ गाउँपालिका–१ मा १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । कम्पनीले १०४ मेगावाट क्षमताको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजना निर्माण...

सुनको मूल्य प्रतितोला रु एक लाख नजिक
-न्युजभित्तो

काठमाण्डौं, २० फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले बढेर रु ९९ हजार ९०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

आगामी वर्ष दसैँ र तिहार लगायतका पर्वमा दिने बिदा थपियो
-न्युजभित्तो

काठमाण्डौं, २० फागुन । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो । आगामी वर्ष दसैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय...

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर १५० रुपैयाँ
-न्युजभित्तो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।...

स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता
-न्युजभित्तो

काठमाण्डौं, १९ फागुन । आसन्न स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र...

देशभर थप १०५ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,१९ फाल्गुन । नेपालमा पछिल्लो २४ घण्टामा २४४८ जनामा पिसिआर परिक्षण गर्दा ७० जना र २४७६ जनामा एन्टीजेन परिक्षण गर्दा ३५ जना गरी जम्मा ४९२४* नमुनाको परीक्षण गर्दा १०५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

बाँकेको नरभक्षी बाघ चितवन राष्ट्रिय निकुञ्ज ल्याईयो
-न्युजभित्तो

चितवन, १९ फागुन । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. ६ राप्तीपीडित सामुदायिक वन आसपास क्षेत्रमा मानिसलाई आक्रमण गर्दै आएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्ज ल्याईएको छ । पाँच जनाको ज्यान लिएको र दुई जना मानिसलाई घाईते बनाएको उक्त...

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विशेषरुपमा मनाउँदै
-न्युजभित्तो

काठमाडौं, १९ फागुन । आज शेर्पा समुदायले विशेषरुपमा ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले यो पर्व मनाउँदै आएका छन् । उक्त समुदायले विविध साँस्कृतिक कार्यक्रम गरी ल्होसार मनाउँछन् । नयाँ वर्षका...

देशभर थप १२७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,१८ फाल्गुन।  नेपालमा पछिल्लो २४ घण्टामा ४६७२ जनामा पिसिआर परिक्षण गर्दा १२३ जना र २२०२ जनामा एन्टीजेन परिक्षण गर्दा ४ जनामा परीक्षण गर्दा १२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य...

साना दल र मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलन गर्ने
-न्युजभित्तो

काठमाडौँ,१८ फागुन। साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी साना ६ दल र २ मोर्चाले एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्...