चितवनका माओवादी नेता तथा प्रचण्डका साडुभाई खेम भट्ट एमाले प्रवेश
न्युजभित्तो/२७ चैत्र २०७८, आईतवार १३:३७
चितवन, २७ चैत । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साडुभाई, माओवादीका नेता खेम भट्ट र माया भट्ट एमालेमा प्रवेश गर्नुभएको छ । । उहाँलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले भट्ट दम्पत्तीलाई पार्टीमा स्वागत गर्नुभएको हो ।
आज नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भट्टराईलाई पार्टीमा स्वागत गरिएको हो । भरतपुरको पटिहानीका भट्ट २०३५ सालदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ माओवादी केन्द्र चितवनका जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि र भरतपुर महानगरपालिका वडा नम्वर ३ का इन्चार्ज हुनुहुथ्यो। उहाँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढुभाई हुन् ।
को हुनुहुन्छ भट्ट
नाम : खिमलाल भट्ट
–ठेगाना स्थायी : पटिहानी–२, चितवन
–अस्थायी : भरतपुर महानगरपालिका वार्ड न ३ बेलचोक, नारायणगढ
–जन्म मिति : २०१६।०६।१४
–शिक्षा : प्रवीणता प्रमाणपत्र तह
–पार्टी सदस्यता मिति : २०३५ साल चैत
–अनेरास्ववियु चितवन ९छैटौँ० अध्यक्ष २०३७
–खगेरी जलउपभोक्ता समितिको सचिवको हैसियतमा काम गरेको २०४५देखि दुई कार्यकाल
–नेपाली सेवा समाज जापानको समितिमा सचिव भई काम गरेको ९२०५१–०५३०
–जापानिज भाषा र त्यहाँको आधुनिक कृषिसम्बन्धी ज्ञान ।
–जिविस, चितवन सदस्य २०५४–२०५९
–पार्टी जिल्ला कमिटी सदस्य २०५५–२०५६
–अखिल नेपाली किसान महासंघ सदस्य २०५६–५७
–पार्टी जिल्ला समिति सदस्य २०५८
–पहिलो CA को प्रतिनिधि छनोटमा पहिलो नम्बरमा सिफारिस २०६४
–पर्यटन विकास समिति चितवनको सदस्य २०६४
–पर्यटन विकास समिति चितवन अध्यक्ष (हालसम्म)
–अमर माविलाई उच्चमावि कलेज बनाउनलाई अध्यक्ष रहेर धान्य पर्व सम्पन्न गरेको । गंगानगर माविलाई उच्च मावि बनाउने । सुन्दरबस्ती निमाविलाई मावि बनाउने । हनुमाननगर निमाविबाट मावि बनाएको (सो कार्यकालमा अध्यक्ष)
–अन्नपूर्ण उच्चमावि पावर्तीपुर, भानु उच्चमावि मधुपुरी, सहिद स्मृति उच्चमावि पारसनगर, लक्ष्मी उच्चमावि जगतपुर,आदिको विकासमा भूमिका खेलेको ।
– प्रहरी हिरासतमा पटक–पटक यातना पाएको । जनआन्दोलनको घाइतेसमेत ।
–हालसम्म नेकपा माओवादी केन्द्र चितवन जिल्ला सदस्य, बागमती प्रदेश प्रतिनिधि, महानगरपालिका ३ नंं वडा इन्चार्ज ।