राष्ट्रिय

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छः प्रधानमन्त्री ओली 
-न्युजभित्तो

काठमाडौँ, ११ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था तथा व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको सामना गर्न जुट्नुपर्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई सम्बोधन...

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु
-न्युजभित्तो

म्याग्दी (बेनी), ११ पुस ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज  ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नं २ को सुरुङ जाने सडकबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको...

कानुन सबैका लागि बराबर होः उपप्रधानमन्त्री सिंह
-न्युजभित्तो

चितवन, ११ पुस ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा अघि बढेको बताउनुभयो ।...

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-न्युजभित्तो

काठमाडौँ, ४ पुस । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात् एसइईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले उक्त व्यवस्था लागू गर्न लागेको हो। यसै वर्षदेखि लागू...

चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स एनपिएलको क्वालिफायरमा प्रवेश
-न्युजभित्तो

काठमाडौँ, ३ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्स चितवन राइनोजलाई २१ रनले पराजित गर्दै प्रतियोगिताको दोस्रो क्वालिफायरमा पुगेको छ । यस जितसँगै कर्णाली याक्सले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार खेल्नेछ...

कृषक मेलामा नीति बहस: कृषिलाई उद्यमसँग जोड्न नसके रुपान्तरण कठिन
-न्युजभित्तो

चितवन,३०  मंसिर ।  चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा जारी कृषि प्रदर्शनी तथा कृषक मेलाको दोस्रो दिन आज नवप्रवर्तन, कृषि तथा वनको दिगो विकासमा राष्ट्रिय नीति सम्बन्धी बहस गरिएको छ । बहसमा वक्ताहरुले नीति नियम निर्माणको चरणका अवस्थामा...

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा आपसी मान्यता दिलाउन पहल गरिने
-न्युजभित्तो

काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा आपसी मान्यता प्रदान गर्न पहल थालेको छ । नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सो सरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थी मारमा परेका छन् । स्वास्थ्य मन्त्रालयले...

नेपाली सेनामा पण्डितदेखि नर्ससम्म भर्ना खुल्यो
-न्युजभित्तो

काठमाडौं, २८ मंसिर । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ। नेपाली सेनाले प्राड–प्राविधिक–हवाई–विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो। भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो...

सुदूरपश्चिमको विजययात्रामा चितवन राइनोजले लगायो ब्रेक, ३३ रनले हरायो
-न्युजभित्तो

काठमाण्डौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो । सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन...

चित्तौन कचेहरीको दोस्रो शृङखलामा के के कार्यक्रम हुँदैछन् ?
-न्युजभित्तो

चितवन,२१ मंसिर । चित्तौन कचेहरीको दोस्रो शृङखला यहि मंसिर २८ र २९ गते हुने भएको छ । गत वर्षदेखि शुरु भएको चित्तौन कचेहरीको दोस्रो शृङखला नारायणगढको नारायणी कला मन्दिरमा हुने भएको हो । आज  भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रममा...