राष्ट्रिय

स्वतन्त्र राष्ट्रिय अभियानको साहित्य कला केन्द्रीय समिति गठन

काठमाडौं । कुनै पनि पार्टी तहमा नबसेका, बेग्ला बेग्लै भाषामा साहित्य रचनामा लागेका स्वतन्त्र साहित्यकारहरुको सम्मेलनले शनिबार भ्रष्टाचार र बेथिति विरुद्ध सिर्जनात्मक हस्तक्षेपको अभियान शुरु गर्न भाषाभाषीहरुको स्वतन्त्र राष्ट्रिय साहित्य अभियान गठन गरेको छ । हालसम्मको यसरी फरक–फरक भाषामा कलम...

पर्यटकीय गन्तव्य पटिहानीमा अब पर्यटन प्रहरीले सुरक्षा दिने

चितवन । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन गर्दै उहाँले प्रहरीमाथि समाजले विश्वास गर्ने वातावरण तयार गर्न लागिपरेको बताउनुभयो...

बाजुरामा अझै हटेन छाउपडी प्रथा

बाजुरा । बाजुराको डोगडीमा छाउपडी प्रथा अझै कायमै रहेको पाइएको छ । रजस्वला भएका महिलालाई अलग्गै छाउगोठमा राख्ने चलनले यहाँ निरन्तता पाएको भेटिन्छ । महीनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी...

‘सरकारको मानवअधिकार आयोगलाई कमजोर बनाउने मनसाय होइन’

संघीय संसदको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानवअधिकार आयोगलाई कमजोर बनाउने मनशाय सरकारको नरहेको स्पष्ट पारेका छन् । मानवअधिकार आयोगको स्वायत्ततालाई नै कमजोर बनाउने र सरकार मातहतको निकाय जस्तो संरचना मात्रै राख्ने किसिमका प्रावधानसहित सरकारले मानवअधिकार...

मोटरसाइकल किनबेचलाई ‘भटभटे एप’

– अच्यूत रेग्मी काठमाडौँ । के तपाईं ‘सेकेण्ड ह्याण्ड’ मोटरसाइकल किनबेच गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईंले ‘भटभटे एप’ प्रयोग गरी घरमै बसेर सजिलै किनबेच गर्न सक्नुहुनेछ । एएम नेपाल प्रालिले ‘भटभटे एप’ प्रयोगमा ल्याएपछि सेकेण्ड ह्याण्ड मोटरसाइकल...

निष्कर्षतिर ‘मिडिया काउन्सिल विधेयक’ को विवाद

–प्रकाश सिलवाल काठमाण्डौं । बहसमा रहेको ‘मिडिया काउन्सिल विधेयक’बारे उठाइएका विषय संसदीय प्रक्रियाबाट परिमार्जन हुने भएपछि यस क्षेत्रमा उत्पन्न विवाद निष्कर्षतिर उन्मुख भएको छ । संसद्मा प्रस्तुत सबै विधेयकमा संसदीय प्रक्रियानुसार परिमार्जन हुने प्रचलित अभ्यासझैँ यस पटक पनि सो विधेयकमा सांसदले...

‘मिडिया काउन्सिल विधेयक’ प्रेसमैत्री बनाइनेछ : मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसद्मा दर्ता भएको ‘मिडिया काउन्सिल विधेयक’ मा प्राप्त सुझावलाई ध्यान दिएर पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन कुनै नहुने गरी प्रक्रिया अघि बढाइने बताउनुभएको छ । सो विधेयक र समग्र आमसञ्चार क्षेत्रमाथि प्रेस...

पाँचथर घटना : अनुसन्धान यता मोडियो

पाँचथर । आरुबोटेमा नौ जनाको हत्या भएको स्थान नजिकै एक जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार हत्या भएका बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेका हुन् । पाँचथरका प्रहरी...

लगानीको वातावरण बन्दै

काठमाडौँ । आर्थिक समृद्धिको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढेको मुलुकमा पछिल्ला गतिविधिले लगानीको वातावरण बन्दै गएको महसुस गर्न सकिने आर्थिक क्षेत्रका जानकार तथा उद्योगी व्यवसायीले बताएका छन् । उद्योगमैत्री नभएका कतिपय नियम कानून संशोधन भएको, कतिपय संशोधनको क्रममा रहेको...

मुखुण्डोधारीद्वारा धारिलो हतियार प्रहार गरी दुई परिवारका नौ जनाको हत्या (हत्या गरिएकाहरुको नामावलीसहित अपडेट)

भागेर बाँच्न सफल १२ वर्षीया सीता खजुमले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो । रवीन्द्र काफ्ले/ रासस पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ ।...