राष्ट्रिय
किरण पौड्याल इलाम । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी सुमन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पु¥याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि...
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । । समितिले सातवटै प्रदेशमा सम्पन्न गरेको तहगत राज्य संरचनाको विकास समन्वय विषयक अन्तक्र्रियाबाट आएका सुझाव प्रतिवेदनमा उल्लेख छ । सो समितिका...
चितवन । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले चितवनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै अगाडि बढाउने बताउनुभएको छ । प्रदेश नम्बर ३ को विकासका लागि अन्य जिल्लालाई भन्दा चितवनलाई धेरै बजेट विनियोजन गर्ने उल्लेख गर्दै ढुंगेलले...
धादिङ । झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङका प्रमुख प्रहरी...
सर्लाही । मलङ्गवा–नवलपुर सडकखण्डको हरिपुर–४ हरैया चोकमा आज जीपको ठक्करबाट बाबु–छोराको मृत्यु भएको छ । नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको बा १९ च २५८८ नं को जीपले ठक्कर दिँदा हरिपुर–४ हरैयाका ४० वर्षीय जैसी राय र उनका १० वर्षीय छोरा...
विराटनगर । नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको टीप्पणी गर्नुभयो । सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश...
रुपन्देही । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आज आयोजित बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो । उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि...
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती यस वर्ष आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले...
जीतपुर (कपिलवस्तु) । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गलत काम गरेर जनताबाट आलोचित नभए पनि नियोजित प्रचारका कारण भ्रम उत्पन्न गर्न खोजिएको बताउनुभएको छ । नेकपा कपिलवस्तुद्वारा आयोजित मदन–आश्रित स्मृति दिवस तथा...
विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानून संशोधनसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले सञ्चारमाध्यमले के लेख्ने के नलेख्ने भन्नेबारे विचार पु¥याउनुपर्ने बताउनुभयो । सरकारले...
















