राष्ट्रिय

नेकपाले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्यायो (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले जनवर्गीय सङ्गठनको एकता टुङ्ग्याएको हो । बैठकले जनवर्गीय संगठनको संयोजक र सहसंयोजकको जिम्मेवारी टुङ्गो लगाएको हो । बैठकले अनेरास्ववियूको...

नारायणगढ–मुग्लिन सडक : वर्षात अघि पहिरो रोक्न टालटुल मात्रै, यात्रुले फेरि दुः ख पाउने भए

नारायण अधिकारी चितवन (रासस) । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पहिरोको उच्च जोखिम रहेका ठाउँमा पहिरो रोक्ने काम वर्षात अगाडि नहुने भएको छ । गत वर्षको वर्षातमा भासिएका दुई ठाउँको पुनःनिर्माण कार्य पनि यो वर्षात अघि नहुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना...

विधेयकहरुमा छलफल र परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई आधुनिक, विकसित र सभ्य बनाउन समाजले कानूनको आफैँ परिपालना गर्ने अभ्यासमा जानुपर्नेमा जोड दिँदै सरकारले अघि सारेका विधेयकमा संसद्मा छलफल हुनुपूर्व बाहिर फरक रुपमा व्याख्या वा दस्तावेज च्यात्ने कार्य ठीक नभएको...

‘सेनाले भारतीय हुनसक्छ भनेर लाश बगाउन लागे, तर हामीले दिएनौँ । त्यो त मदन भण्डारीकै लाश रहेछ’

हेमबहादुर थापा मगर (मदन भण्डारीको शब भेट्टाउने पहिलो व्यक्ति) दुई हजार पचास साल जेठ ४ गते । चितवनको चर्को घाम । विहानको करीब ११ बजेको समयमा गाँजीपुरसँग जोडिएको नारायणी नदीमा माछा मार्न ४ जनाको समूहमा साथीहरुसँग गएका थियौँ । नदीमा माछा...

‘मदन आश्रित स्मृति दिवसमा नेकपा एकीकरणको अन्तिम घोषणा’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस आगामी जेठ ३ गते पार्टी एकीकरणका बाँकी कार्य पूरा गरी अन्तिम घोषणा गरिने बताएका छन् । युवा सङ्घ नेपालको २९औँ स्थापना दिवसका अवसरमा आज...

पत्रकारले कालोपट्टि बाँधेर काम गरे, चितवनमा पनि विधेयकको विरोध

चितवन । मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा आज देशभरका पत्रकारहरुले हातमा कालोपट्टि बाँधेर काम गरेका छन् । संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरुले आफ्नो कार्य क्षेत्रमा हातमा कालोपट्टि बाँधेर काम गरेका हुन्...

नेपाली काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग

काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुनेगरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित...

कामीरिताको नयाँ कीर्तिमान, २३ औँ पटक सर्वोच्च शिखर सगरमाथामा

सोलुखुम्बु । साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले आज बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेक्नुभएको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर...

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कंदै हुनुहुन्छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा...

एक लाख भन्दा बढी नागरिकलाई रोजगारी दिँदै सरकार

–अशोक घिमिरे/रासस काठमाडाँै । सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै...