राष्ट्रिय

स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्णय ‘कानूनविपरीत’

शरद शर्मा/रासस काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन निर्णय कानूनसम्मत नभएको बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ विपरीत समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने...

प्रेसलाई अङ्कुश लगाउने काम हुँदैन : कार्यवाहक प्रधानमन्त्री पोखरेल

‘संवैधानिक अङ्गले संविधानसम्मत गरेको कार्यमा कार्यपालिकाले हस्तक्षेप गर्न मिल्दैन’ विराटनगर । कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारले प्रेसलाई नियन्त्रण गर्ने कल्पना पनि गर्न नसकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उहाँले प्रेस...

यस वर्ष मनसुन एक साता ढिलो भित्रिने

काठमाडौँ । यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन आज अर्थात जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने...

स्थानीय तहका लागि खोलिएको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

नारायण न्यौपाने / रासस काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था समितिले स्थानीय तहको विभिन्न पदको लागि लोकसेवा आयोगले प्रकाशन गरेको पछिल्लो विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएको जनाउँदै विज्ञापन...

मुख्यमन्त्री पौडेल डिस्चार्ज

हेटौँडा । मुटुको भल्बमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल डिस्चार्ज हुनुभएको छ । यही जेठ १९ गते अस्पताल भर्ना हुनुभएका मुख्यमन्त्री पौडेल एक हप्ता अस्पताल बसाईपछि डिस्चार्ज हुनुभएको हो । नियमित स्वास्थ्य...

रङ्गशालाको बार भत्काउने मुख्य आरोपीसहित सबै हाजिरी जमानीमा छुटे

चितवन । पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो ।...

प्रधानमन्त्री ओलीले आज आइएलओ सम्मेलनलाई सम्बोधन गर्नुहुँदै

जेनेभा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै हुनुहुन्छ । आज नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । जेनेभाका विभिन्न कार्यक्रमपछि...

पत्रकारलाई धम्क्याउने मेयर द्वारिकालाल चौधरीले आत्मआलोचना गरे

काठमाडौँ । पत्रकारको ‘नाकको डाँडी भाँच्छु’ भन्दै खुलेआम धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले अन्ततः आत्मआलोचना गरेका छन् । उनले इटहरीका पत्रकार विराट अनुपमलाई आक्रमण गर्ने धम्की दिँदै त्यसका लागि एक करोड रुपैयाँ पर्ने घडेरी छुट्याएको बताएका थिए...

प्रधानमन्त्री केपी शर्मा ओली जेनेभामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणको सिलसिलामा केही बेरअघि स्वीट्जरल्याण्डको जेनेभा पुग्नुभएको छ । जेनेभा अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि स्वीस महासङ्घका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई एवं नियोगका...

खटाएको ठाउँमा नजाने प्रशासकीय अधिकृत निलम्बित

रौतहट । सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहटको गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको पटक–पटक लिखित तथा मौखिक जानकारी...