राष्ट्रिय

जेसिबीको ठक्करबाट तीन जनाको मृत्यु, पाँच घाइते

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ गइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र...

पूर्व शिक्षामन्त्री पौडेलको निधन

चितवन । पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको आज बिहान निधन भएको छ । माडीस्थित घरमा रहनुभएका उहाँको हृदयघातका कारण निधन भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष यमबहादुर परियारका अनुसार बिहान ७ बजे उहाँको निधन भएको...

चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा बुधबार आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइत भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो...

पुरानो राज्यसंयन्त्रले जित्छ कि राजनीतिक नेतृत्वले ? : दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाले जित्छ कि राजनीतिक नेतृत्वले जित्छ भन्ने थाहै नपाईने बताउनु भएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार भरतपुरमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण...

चितवन जिल्ला कमिटीले सपथग्रहणको निम्ता दिईसक्यो : अध्यक्ष दाहाल

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्ला कमिटीले आफूलाई सपथग्रहणको निम्ता दिईसकेको बताउनु भएको छ । प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिल्ला कमिटीले एक दुई...

पत्रकार महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघको उपलब्ध केन्द्रीय समितिको मंगलबारको बैठकले गत वैशाख २९ देखि यही जेठ २५ गतेसम्म दुई चरणमा गरिएको...

वडा अध्यक्षले यतिसम्म गरे ! अन्त बाटो बढाउँछन्, भरतपुर २३ मा गाउँलेलाई थुनेर बाटो घटाए

जगतपुर (चितवन) । भरतपुर महानगरपालिका बनेपछि बाटो चौडा र फराकिलो बनाउने महानगरपालिकाको नीति नै छ । तर यही महानगरपालिकामा यस्ता दुई जना वडा अध्यक्ष भेटिए जसले सदिऔँदेखि चलनचल्तीमा रहेको बाटो घटाउन ज्यान फालेर लागेका छन् । उनीहरुले स्थानीय वासिन्दाले...

प्रधानमन्त्री संयुक्त अधिराज्यको औपचारिक भ्रमणमा, अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त अधिराज्यका प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त अधिराज्य (बेलायत)को औपचारिक भ्रमणका क्रममा राजधानी लण्डन पुग्नुभएको छ । स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क...

अन्तरराष्ट्रिय श्रम सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ । विश्व श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई आज स्वीट्जरल्याण्डको जेनेभामा सम्बोधन...

मन्त्री महासेठ चढेको गाडी खोलामा पल्टियो, ठूलो दुर्घटनाबाट जोगिए महासेठ

स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ चढेको बा २ झ ४०२९ नम्बरको गाडी आज स्याङ्जाको घट्टे दरौँ खोलामा डुबेको छ । सहरे खोलाको पुल शिलान्यास गरी फर्केर खोला तर्ने क्रममा अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा...