राष्ट्रिय

राप्रपाले तीन दिनसम्म पृथ्वीजयन्ती मनाउने, पुस २७ गते सार्वजनिक बिदा दिन माग
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत...

सुडान घोटालाका ठेकेदार भारती कारागारमुक्त, सर्वोच्चले दियो बाहिरै बसेर मुद्दा लड्ने सुविधा
-न्युजभित्तो

काठमाडौँ । सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर...

आजदेखि मौसममा सुधार
-न्युजभित्तो

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजदेखि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएकाले आजदेखि देशभर मौसम सुधार हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले...

निजगढ–भरतपुर रेलमार्ग निर्माणका लागि ‘डिपिआर’ सम्झौता, पन्ध्र महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
-न्युजभित्तो

    शङ्खर पहाडी निजगढ । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ । रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच डिपिआर सम्झौता भएको हो । पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको...

बीमा समितिले तोक्यो कृषि बीमाको कार्यक्षेत्र (हेर्नुहोस् कुन जिल्लामा कुन कम्पनी तोकियो)
-न्युजभित्तो

काठमाडौँ । कृषि बीमालाई देशव्यापी बनाउने र कृषकलाई राहत दिने लक्ष्यका साथ सरकारले अगाडि सारेको कृषि बीमा योजनालाई प्रभावकारी बनाउन बीमा समितिले २० वटा निर्जीवन बीमा कम्पनीलाई कार्यक्षेत्र नै तोकेको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम...

आजदेखि मौसम क्रमिक सुधार हुँदै जाने
-न्युजभित्तो

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आज बेलुकादेखि क्रमिक सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् प्रतिभा मानन्धरले...

‘गल्छी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत सम्पन्न
-न्युजभित्तो

रसुवा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा भएको छ । आयोजनाको काम तीव्र बनाउन नुवाकोटतर्फ मुख्य चुनौती रहेको बेलकोटगढी नगरपालिका–७ स्थित कल्चौडेभिरमा त्रिशूली नदी किनार हुँदै डाइभर्सन बनाएर गाडी आउजाउ...

मापदण्ड विपरीत सञ्चालित बालगृहबाट ८० बालबालिकाको उद्धार
"अधिकांश बालगृह धार्मिक प्रभावबाट प्रेरित "
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ । परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा बालगृहबाट एक सय ८६ बालबालिकाको उद्धार...

आज देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात, तीन दिनसम्म वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ । आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा...

चक्रपथ विस्तारका लागि जग्गा अधिग्रहण गर्न सरकारले दियो स्वीकृति
"कलङ्की–महाराजगन्ज–धोवीखोला सडक अब ३१/३१ मिटर हुने "
-न्युजभित्तो

काठमाडौँ । सरकारले दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति प्रदान गरेको छ । यही पुस १४ गतेको मन्त्रिपरिषद् बैठकले चीन सरकारको सहयोगमा सञ्चालन हुने सो परियोजनाका लागि कलङ्की–महाराजगन्ज–धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर...