राष्ट्रिय

प्रधानमन्त्री र माडीका प्रतिनिधिबीच भेट, सांस्कृति अध्ययनसँगै विकास अगाडि बढाउने विषयमा छलफल
-न्युजभित्तो

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली र माडी नगरपालिकाका जनप्रतिनिधिबीच शनिबार छलफल भएको छ । राम जन्मभूमि अयोध्याका विषयमा प्रधानमन्त्री ओलीले चासो दिनुभएसँगै छलफल भएको हो । राष्ट्रिय सभा सांसद दिलकुमारी रावल पार्वतीले अयोध्यापुरी नाम राख्नका लागि नगरपालिकाको वोर्डबाट निर्णय...

गर्मीमा छालाको समस्या बढ्दो, घामबाट जोगिन चिकित्सकको सुझाव
-न्युजभित्तो

नारायण अधिकारी चितवन । जिल्लामा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ । टन्टलापुर घाम,...

चितवनको अयोध्यापुरीका विषयमा अनुसन्धान शुरु गर्दै पुरातत्व विभाग
-न्युजभित्तो

पूर्णप्रसाद मिश्र काठमाण्डौं । पुरातत्व विभागले चितवनस्थित अयोध्यापुरीमा रामको जन्म भएको विषयमा पुरातत्व, संस्कृति र इतिहासका विज्ञसँग छलफल गरी अनुसन्धान शुरु गरेको छ । त्रेतायुगमा भगवान् रामको जन्म नेपालकै चितवन जिल्लास्थित हाल माडी नगरपालिकामा पर्ने अयोध्यापुरीमा भएको चर्चा शुरु भएपछि विभागले...

विद्यार्थी भर्ना र विद्यालय सञ्चालनमा अन्योल
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाण्डौं । स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ । सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको...

प्रेस युनियनले जनायो माडीका प्रमुख ढकालको अभिव्यक्तिप्रति कडा आपत्ति
-न्युजभित्तो

चितवन । नेपाल प्रेस युनियन चितवन शाखाले माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको छ । युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले बुधबार एक विज्ञप्ती जारी गर्दै समाचारका विषयलाई लिएर पत्रकारहरुलाई कालोमोसो दल्ने दिएको अभिव्यक्तिको कडा आपत्ति...

नारायणी लिफ्टका नहर अतिक्रमण हुँदा भरतपुर शहर डुवानमा
-न्युजभित्तो

नारायण अधिकारी चितवन । भरतपुर महानगरपालिकाकाको मुख्य शहरी क्षेत्र हुँदै पश्चिम चितवन जाने नहर अतिक्रमण हुँदा शहरी क्षेत्र डुबानमा पर्ने गरेको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहरका कतिपय शाखा पुरेर सडक निर्माण गर्दा पानी निकास हुन नसकी डुबान...

कोभिडमा लापरवाही बढ्यो : अटेर गरे कैद
-न्युजभित्तो

नारायण ढुंगाना काठमाण्डौं । विश्वव्यापी महामारीरुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण विस्तार नहोस् भन्ने मनसायका साथ काठमाडौँ जिल्ला प्रशासन तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेविरुद्ध कडारुपमा प्रस्तुत हुन थालेको छ । तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग नगरी कोरोनालाई सामान्ने ढङ्गले हेर्न...

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल
-न्युजभित्तो

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज मंगलबार पनि छलफल भएको छ । यही साउन १९ गतेदेखि आपसी संवाद बढाउनुभएका उहाँहरुका साथ आजको छलफलमा पनि वरिष्ठ...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
-न्युजभित्तो

गोरखा । जिल्लामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । आफ्नै वडाभित्रकी एक १४ वर्षीय...

देशभर थप ४१८ जनामा कोरोना सङ्क्रमण पुष्टि
-न्युजभित्तो

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६३७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्क्रमण पुष्टि...