राजनीति

प्रतिनिधिसभा पुनःस्थापना भयो भने काँग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचन भएमा भदौ पहिलो साता हुन सक्ने
-न्युजभित्तो

काठमाडौं, ३ फागुन। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ...

आज काँग्रेस चितवनद्वारा संसद विघटनविरुद्ध विरोध सभा गर्दै,पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, ३ फागुन । नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारको विरोधमा प्रदर्शन गर्दैछ । केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा काँग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो । काँग्रेस चितवनले पनि आज दिउँसो १ बजेभरतपुरको चबिसकोठीमा संसद विघटनविरुद्ध विरोध...

प्रधानमन्त्री ओलीले तीनवर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्दै
-न्युजभित्तो

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सोमबार सार्वजनिक गर्नुहुने भएको छ । सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लाग्नुभएको हो । २०७२ सालको भूकम्पले क्षतिग्रस्त...

नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन
-न्युजभित्तो

काठमाडौँ, २ फागुन ।  नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग...

केरुङ नाकाबाट आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसको सरकारसँग माग
-न्युजभित्तो

काठमाडौं, २ फागुन ।  केरुङ नाकाबाट आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।केरुङ नाकाबाट दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको भन्दै कांग्रेसले आयात-सहज बनाउने पहल गर्न...

संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुको काठमाडौंमा प्रदर्शन
-न्युजभित्तो

काठमाडौं, ३० माघ । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । त्यस क्रममा मण्डला थियटरका कलाकारले...

नारा लगाएर अदालतलाई यही गर भन्न मिल्दैन : देउवा
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर भन्न नमिल्ने बताउनुभएको छ । पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो,...

रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न नेकपा प्रचण्ड–माधव समूहको माग
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै...

प्रचण्ड–माधवले पद र स्वार्थका लागि पार्टी फुटाए : नेता ज्ञवाली
-न्युजभित्तो

माडी (चितवन), २९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडीको आयोजनामा माडीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपा माडी नगर कमिटीका सदस्य रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी...

ओली श्री ७ महाराज हुन्, श्रीपेचविनाका:डा. गोविन्द केसी
-न्युजभित्तो

काठमाण्डौं, २९ माघ । नागरिक अभियन्ता डा: गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘ केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’ उनले अहिले संसद...