राजनीति

गिरिजा र शुसील जस्तो चट्टानी अडान भएको नेता आवश्यक : उपसभापति गुरुङ
-न्युजभित्तो

काठमाडौं,२४ माघ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले बिपी कोईराला, शुवर्ण शम्सेरजस्ता नेताहरुको सम्झना गर्ने समय आएको बताएका छन् ।उपसभापति गुरुङले गणेशमान सिंह, किशुनजीको जस्तो निष्ठा गिरिजा प्रसाद कोईराला र शुसील कोईरालाको जस्तो चट्टानी अडान भएको नेता आवश्यक भएको बताए...

कमल थापा पक्षको छुट्टै भेला सुरु, को–को छन् सहभागी ?
-न्युजभित्तो

काठमाडौँ,२४ माघ. राप्रपाका पूर्वअध्यक्ष कमल थापा पक्षको छुट्टै भेला सुरु भएको छ । चाबहिलस्थित ओम दुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि...

नयाँ पार्टी खोल्ने विषयमा छलफल गर्न कमल थापाले बोलाएको बैठक जारी
-न्युजभित्तो

काठमाडौं,२४ माघ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पूर्वअध्यक्ष कमल थापाले आफू निकट नेताहरुको बोलाएको बैठक जारी रहेको छ । जारी बैठकको मुख्य एजेण्डा नयाँ पार्टी खोल्ने विषय नै हुने बताइएको छ । उनले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा नयाँ पार्टी...

बालुवाटारमा देउवा, ओली र प्रचण्डबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार...

प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता हुँदै
-न्युजभित्तो

काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४...

प्रचण्ड र देउवाले गत असोजमै एमसीसी संसदबाट अनुमोदन गर्ने लिखित प्रतिबद्धता गर्दै पत्राचार (पत्रसहित)
-न्युजभित्तो

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको खुलेको छ । देउवा र प्रचण्डले एमसीसी बोर्डलाई पत्र लेखेर संसदबाट...

स्थानीय तहको निर्वाचन घोषणा नगरे आन्दोलन : बरिष्ठ उपाध्यक्ष पोखरेल
-न्युजभित्तो

काठमाण्डौं, २२ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन चाँडोभन्दा चाडो घोषणा गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले सरकारले निर्धारित समयमा स्थानीय तहको निर्वाचन घोषणा...

मूल्यबृद्धि फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने अनेरास्ववियु महानगर कमिटीको चेतावनी
-न्युजभित्तो

चितवन, २० माघ । अनेरास्ववियु भरतपुर महानगर कमिटीले पेट्रोलियम पदार्थ लगायतको मूल्यबृद्धि फिर्ता नलिए शसक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । महानगर अध्यक्ष सचेत सुवेदिद्वारा आज जारी विज्ञप्तिमा राष्ट्रियताका सवालमा मौन रहेका सरकारले पेट्रोलियम पदार्थ लगायतमा चर्काे मूल्य बृद्धि...

मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
-न्युजभित्तो

मोरङ, १९ माघ। प्रदेश नं १ का प्रदेशप्रमुख परशुराम खापुङलाई मधेसी आयोगले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेशप्रमुख खापुङलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा...