राजनीति

मधेस प्रदेशसभाको बैठक आज बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने
-न्युजभित्तो

जनकपुर,१० फाल्गुन।  मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ । गत माघ २६ गते बसेको प्रदेशसभाको...

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ
-न्युजभित्तो

काठमाडौँ,९ फाल्गुन ।  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने भएको छ । काठमाडौँमा आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी केन्द्रका संसदीय...

एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय
-न्युजभित्तो

काठमाडौं, । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमसीसी सम्झौता संसदमा टेवुल गरेपछि उत्पन्न चरम विवादको विषयलाई लिएर एकीकृत समाजवादीले बोलाएको सचिवालय...

एमालेले केन्द्रीय विभागलाई छिट्टै पूर्णता दिने
-न्युजभित्तो

काठमाडौँ,९ फाल्गुन।  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आफ्नो क्षेत्रका काम अघि बढाउन पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखलाई निर्देशन दिएका छन् । केन्द्रीय विभागका प्रमुखहरूको आज भएको बैठकमा उनले पार्टीलाई गतिशील र...

एमसीसीको पक्षमा बहुमत जुटाउने रणनीतिको खोजीमा देउवा
-न्युजभित्तो

काठमाडौँ,९ फागुन। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बारे आन्तरिक छलफल गर्दै छन् । आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार...

एमसीसीमा विवाद भएपछि समाजवादीले बोलायो बैठक
-न्युजभित्तो

काठमाडौँ,९ फागुन। सत्तारुढ दल नेकपा एकीकृत समाजवादीमा एमसीसीबारे चर्को विवाद भएपछि केन्द्रीय सचिवालय बैठक बोलाइएको छ । बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाएको सो पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए । यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले...

चितवनका अधिकांश पालिकाका उपप्रमुख प्रमुखको लविङमा
-न्युजभित्तो

चितवन, ८ फागुन। पाँच वर्ष पालिकाको अनुभव सङ्गालेका उपप्रमुखहरुले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुखको दाबी गरेका छन् । उनीहरुले आ–आफ्नो पार्टीमा दाबी प्रस्तुत गर्ने जनाएका हुन् । जिल्लाका सात पालिकामध्ये एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका छन् । पालिकाहरुको...

सत्ता गठबन्धनका दलहरु एमसीसी संसदमा टेबल गर्न सहमति
-न्युजभित्तो

काठमाडौं, ८ फागुन । सत्तारुढ गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । भर्खरै बालुवाटारमा बसेको बैठकले एमसीसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । नेपालका अनुसार एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा...

सभामुखले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा आज पनि एमाले नजाने
-न्युजभित्तो

काठमाडौं, ८ फाल्गुन। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज पनि नजाने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने नेपालपत्रलाई जानकारी...

एमसीसीबारे छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । यस बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा...