राजनीति
सप्तरी, २४ फाल्गुन। सत्तारुढ दल नेपाली काँग्रेस सप्तरी जिल्ला अधिवेशन सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ । सभापति...
गण्डकी,२४ फाल्गुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका...
काठमाडौं,२४ फाल्गुन। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । उक्त निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पदाधिकारीहरूसँग छलफल गर्दै...
कर्णाली,२४ फागुन। सुर्खेतका पाँच स्थानीय तहमा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थान परियोजना लागू भएको छ । कोभिड– १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान, वित्तीय उत्पादन र सेवा विस्तार गर्ने उद्देश्यले परियोजना लागू गरिएको हो । परियोजना सुर्खेतका वीरेन्द्रनगर,...
चितवन, २३ फागुन । कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष टीकाराज रिजालमाथि आज सोमबार कार्यालयमै आक्रमण भएको छ । पाँच जनाको समूहमा आएका व्यक्तिहरुले एक्कासी उहाँमाथि आक्रमण गरेका हुन् । वडा अध्यक्ष रिजालका अनुसार कार्यकक्षमा काम गरिरहेको समयमा एक्कासी...
काठमाडौं,२३ फाल्गुन। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले मनोनीत सदस्यहरूको नाम वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित...
काठमाडौं,२३ फाल्गुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को केन्द्रीय समितिको बैठक आगामी जेठ २० गते राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् । अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको भन्दै अध्यक्ष प्रचण्डले सबै विषयमा आगामी...
काठमाडौं,२३ फाल्गुन । नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक जारी रहेको छ । स्थानीय निर्वाचन र एमसीसीबारे छलफल गर्न पोलिटब्युरो बैठक जारी रहेको हो । आजको पोलिटब्युरो बैठकले फागुन २५ गते र २६ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा...
काठमाडौँ,२३ फाल्गुन । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक आज बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने गरी आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार...
कावासोती, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि सोमबार नवलपुर आउनुहुने भएको छ । जिल्लाको कावासोती स्थित मध्यविन्दु बहुमुखी क्याम्पसको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवश समारोहमा सहभागी हुन ओली नवलपुर आउन लाग्नुभएको हो...










