काठमाडौं,२३ फाल्गुन । नेकपा (एकीकृत समाजवादी) पार्टीको पोलिटब्युरो बैठक जारी रहेको छ । स्थानीय निर्वाचन र एमसीसीबारे छलफल गर्न पोलिटब्युरो बैठक जारी रहेको हो । आजको पोलिटब्युरो बैठकले फागुन २५ गते र २६ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने बताइएको छ ।