७७ जिल्लामा घरदैलो अभियान सञ्चालन गर्न कांग्रेस सभापतिको निर्देशन
न्युजभित्तो/२४ फाल्गुन २०७८, मंगलवार १३:०४
काठमाडौं,२४ फाल्गुन। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घरदैलो अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् ।
उक्त निर्देशनसंगी ७७ जिल्लामा स्थानीय तह निर्वाचनकेन्द्रित घरदैलो अभियान सञ्चालन गर्ने भएको छ ।
मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पुगेका देउवाले पदाधिकारीहरूसँग छलफल गर्दै अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । अभियानअन्तर्गत पार्टीले जिल्ला जाने प्रतिनिधि छनोट गर्ने कार्य गरिरहेको छ ।