राजनीति
काठमाडौं, २४ मंसिर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट आज डिस्चार्ज भएका छन्। गत मंसिर १९ गते गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो। स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र...
गण्डकी, २२ मंसिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताउनुभएको छ । पार्टीको ‘झुलाघाट९चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा...
काठमाडौं, २२ मंसिर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एनसेलले लुटको खेती गरिरहेको आरोप लगाएका छन् । सन् २०२९ मा एनसेलको स्वामित्व जनताको हुने भएपछि जालझेल सुरु भएको उनले बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्–‘जाजरकोटको रामीडाँडा केन्द्र विन्दु...
काठमाडौं, २१ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले गणतन्त्रविरुद्ध र राजसंस्था पुनःस्थापनासहित सात एजेन्डा लिएर सडकमा उत्रिने भएको छ आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव सामान्य परिमार्जनसहित पारित गरेको हो । राप्रपाको एजेण्डामा राजसंस्था, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता...
काठमाडौँ, २१ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण...
चितवन, २० मंसिर । सरकारले सन् २०२३र२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ । आन्तरिक...
ललितपुर, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’...
काठमाडौँ,२० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताउनुभएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उहाँले...
काठमाडौँ, २० मंसिर । स्थानीयबाट जनगुनासो आउन थालेपछि काठमाडौँ, महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गरेको छ । महानगरले मङ्सिर २९ गतेभित्र नियमानुसार औषधि पसल दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको हो । महानगरका मेयर बालेन्द्र शाहले आज बुधवार सामाजिक सञ्जालमार्फत...
काठमाडौँ, २० मंसिर । बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका छन् । गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री प्रचण्डले उपचारमा...












