सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन प्रधानमन्त्री दाहालको आग्रह


  •    न्युजभित्तो/२० मंसिर २०८०, बुधबार १०:५२ 
  • काठमाडौँ, २० मंसिर । बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका छन् ।

    गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री प्रचण्डले उपचारमा कुनै कमी हुन नदिन पनि चिकित्सकलाई आग्रह गरेका हुन् ।

    उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले दिएको जानकारी अनुसार नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ हिजो मङ्गलवार अस्पतालमा भर्ना हुनुभएको हो । उहाँलाई डा। अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.