राजनीति

लघुवित्त र सहकारीपीडितलाई न्याय दिन म आफैँ सक्रिय छुः प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफँै सक्रिय भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै...

सहकारी र लघुवित्तको समस्या समाधानसम्बन्धी रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र
-न्युजभित्तो

काठमाडौं, १ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन बुझाएको छ । सहकारीको कारणले सर्वसाधारणको करोडौं रकम फसेपछि रास्वपाले बालुवाटार पुगेर समाधानको उपाय पहिल्याउन प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएकोहो। रास्वपाको...

जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न सक्दैन : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध मनाउने आफूहरुको नैसर्गिक अधिकार हो भन्दै यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । सोमबार नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले देशभरि जनयुद्ध दिवस मनाउने बताए । ‘भोलि जनयुद्ध...

शीर्ष नेता र न्यायाधीशको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग बनाउन प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, २९ कमघ । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले शीर्ष नेताहरु, प्रशासक र न्यायाधीशहरुको सम्पत्ति छानबिन गर्नका लागि उच्च स्तरीय न्यायिक आयोग बनाउने प्रस्ताव गरेका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर उनले यस्तो प्रस्ताव गरेका हुन्...

प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन
-न्युजभित्तो

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गर्नुभएको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यगत एवं नीतिगत...

बाँसबारी जग्गा घोटाला : चौधरीलाई दुई दिनमै छुटाउने न्यायाधीश आचार्यको मुगुमा काज सरुवा
-न्युजभित्तो

काठमाण्डु, २९ माघ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बाँसवारी छाला तथा जुत्ता कारखाना जग्गा विवादमा आदेशगर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही स्वरुप मुगुमा काज सरुवा गरेका हुन्। सरकारी...

मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले भरतपुरमा तीन दिने पुर्नताजगी तालिम सुरु
-न्युजभित्तो

चितवन, २८ माघ । भरतपुर महानगरपालिकाले न्याय क्षेत्रलाई थप मर्यादित र नागरिक मैत्री बनाउने उदेश्यले मेलमिलापसम्बन्धी तीनदिने पुर्नताजगी तालिम सुरु गरेको छ । महानगरपालिकाका २९ वटा वडाका मेलमिलापकर्ताहरुबाट नागरिकका गुनासो तथा सेवा प्रवाहलाई सुल्झाउन थप सहयोग पुगोस् भन्ने हेतुका साथ...

बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको आदेश अनपेक्षित : उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं, २८ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको आदेश अनपेक्षित भएको बताएका छन्। सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले उक्त प्रकरणमा म्याद थप गर्न जाँदा दुई दिनभित्र...

विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्: स्वास्थ्यमन्त्री जोशी
-न्युजभित्तो

चितवन, २८ माघ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताउनुभएको छ । छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेशका विभिन्न...

एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना
-न्युजभित्तो

काठमाडौँ, २८ माघ । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटनामा परेको छ । शनिबार म १ च ३६९ नम्बरको स्कार्पियो जीप दैलेख जानेक्रममा दुर्घटना परेको हो। शनिवार भएको जिप दुर्घटनामा महासचिव पोखरेललाई सामान्य चोटपटक मात्रै लागेको र सकुशल रहेको...