राजनीति

उद्धार र राहतमा सक्रिय हुन सम्पूर्ण निकायलाई प्रधानमन्त्री प्रचण्डको आह्वान
-न्युजभित्तो

काठमाण्डौ, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले बाढीरपहिरो र डुवान क्षेत्रमा उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । साथै उहाँले बाढीरपहिरोका कारण देशका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । प्राकृतिक प्रकोपबाट...

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने
-न्युजभित्तो

काठमाडौं, २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते शुक्रबार विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिन लागेका हुन् । ...

शिक्षामन्त्री श्रेष्ठमाथिकाे दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान सुरू
-न्युजभित्तो

काठमाण्डौं, २१ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान अघि बढेको छ । मन्त्री श्रेष्ठले दोहोरो नागरिकता प्रयोग भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको छ । बिहीबार पत्र आएपछि...

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने
-न्युजभित्तो

काठमाडौं, २१ असार । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच राय बाझिएपछि यो विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण...

दीर्घकालीन असर पर्ने कुनै काम नगर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नरनगराउन ध्यानाकर्षण गरेको छ । एमाले महासचिव शङ्कर पोखरेलद्वारा आज जारीे प्रेस विज्ञप्तिमा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हुँदा दीर्घकालीन असर...

प्रधानमन्त्रीलाई थप कार्यभार
-न्युजभित्तो

काठमाडौँ, २० असार । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई...

स्वास्थ्य मन्त्री यादवलगायत मन्त्रीहरुले आजै राजीनमा दिनुहुन्छ : जसपा महासचिव इस्तियाक राई
-न्युजभित्तो

काठमाडौँ, २० असार । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ। वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव...

प्रधानमन्त्रीसँगको छलफलपछि रास्वपाको सरकारबाट बाहिरिने सम्भावना कम
-न्युजभित्तो

काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको करीव २ घण्टाको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट तत्काल बाहिरिने सम्भावना कम भएको छ । बैठकमा सहभागी रास्वपाका एक नेताले तत्काल मन्त्रीहरुको राजीनामा आउने सम्भावना नरहेको बताए । रास्वपा नेताहरुसँगका भेटमा प्रधानमन्त्रीले संसदको...

प्रधानमन्त्रीलाई भेट्न रास्वपा मन्त्रीहरू बालुवाटारमा
-न्युजभित्तो

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् । पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायतका नेताहरू प्रधानमन्त्रीसँगको परामर्शमा जुटेका...

कांग्रेस–एमालेले ४७ सालको संविधान फर्काउन खोजेका छन् : देव गुरुङ
-न्युजभित्तो

काठमाडौँ, १९ असार । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताएका छन् । बुधबार काठमाडौंको एक कार्यक्रममा बोल्दै गुरुङले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउन संविधान संशोधन गर्ने कुरा आएको बताए...