खेलकुद

चितवनविरुद्ध टस जितेर फिल्डिङमा पोखरा
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार हुने दोस्रो खेलमा पोखरा एभेन्जर्सले चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् । प्रतियोगितामा चितवनको यो दोस्रो खेल...

एनपीएलमा बेटिङ खेलाएको आरोपमा ४ जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई...

कप्तान दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको सहज जित, विराटनगरको लगातार दोस्रो हार
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको सहज जित निकालेको छ । कप्तान दीपेन्द्रसिह ऐरी अर्धशतकमा सुदूरपश्चिमले सहज जित निकालेको हो । प्रतियोगितामा...

एनपीएलः विराटनगरविरुद्ध खेल्दै सुदूरपश्चिम, चितवनलाई पोखराको चुनौती
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (मंगलबार) दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो । यता,...

चितवन राइनोजलाई हौसला प्रदान गर्न भरतपुरकी मेयर दाहाल टियु मैदानमा
-न्युजभित्तो

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिकाले विकास निर्माणसंगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै आइरहेको छ । महानगर प्रमुख रेनु दाहाल आफै खेलकुदका गतिविधिमा सक्रिय भएर लाग्नु हुन्छ । महानगरले खेलकुदको विकासका लागि ग्रासरुट प्रतियोगिता आयोजना गर्नेदेखि खेलाडीहरुलाई प्रोत्साहन गर्न...

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित, कप्तान अनिलको अर्धशतक
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । ओपनर तथा कप्तान अनिल शाहको उत्कृष्ट ब्याटिङप्रेरित नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध आठ विकेटको सहज जित निकालेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार दोस्रो जित हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स्विरुद्ध...

नेपाल प्रिमियर लिगमा चितवन राइनोजको विजयी सुरुवात,काठमाडौं पराजित
-न्युजभित्तो

चितवन, १७ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो । काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७...

एनपिएल: चितवन राइनोजद्वारा काठमाडौँ गुर्खाज पराजित
-न्युजभित्तो

काठमाडौँ, १७ मङ्सिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ । काठमाडौँ गुर्खाजले जितका लागि प्रस्तुत गरेको एक सय १२ रनको लक्ष्य चितवन राइनोजले १७ दशमलव एक ओभरमा...

काठमाडौंविरुद्ध चितवनको सानदार शुरूआत, पावरप्लेमै चार विकेट लियो
-न्युजभित्तो

चितवन, १७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिडिरहेका छन् । सोमबार बिहान त्रिवि मैदानमा टस जितेर बलिङ रोजेको चितवनले सानदार शुरूआत गरेको छ । चितवनले पावरप्लेमै चार विकेट चट्काएको हो...

नेपालले अमेरिकामा खेल्ने लिग–२ को खेल तालिका सार्वजनिक
-न्युजभित्तो

काठमाडौं, २७ भदौ । नेपालले अमेरिकामा खेल्ने आईसीसी विश्वकप लिग-२ को खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ मा प्रतिस्पर्धा हुनेछ ।  लिग-२ मा नेपालले खेल्ने सबै खेलहरु प्रेरिरी भ्यू ह्युस्टनमा राति १०:१५ मा सुरु...