काठमाडौंविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने न्युजभित्तो/२० मंसिर २०८१, बिहीबार १३:२८ काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ। सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो। तपाईको प्रतिक्रिया ताजा अपडेट मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ।
काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ भने एक खेलमा हार ब्यहोरेको छ।
सुदूरपश्चिमले भने एक खेल खेल्दा जितेको थियो।