खेलकुद

रोहितको सानदार अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित
-न्युजभित्तो

काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो खेलमा लुम्बिनी लायन्स चितवन राइनोजलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कप्तान रोहितकुमार पौडेलको ‘अलराउण्ड’ प्रदर्शनमा लुम्बिनी लायन्स चितवन राइनोजलाई ३३ रनले पराजित...

रोहित पौडेलको अर्को शानदार इनिङमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौं, २५ मंसिर । कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको छ । पौडेलले अन्तिम ओभरमा आउट हुनुअघि ८० रन बनाए । कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको...

आज एनपीएलमा ब्रेक, भोलि चितवन र लुम्बिनी, कर्णाली र पोखरा भिड्ने
-न्युजभित्तो

काठमाडौं, २४ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन् । अघिल्लो शुक्रवार देखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो । अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन् । जसमध्ये जनकपुर बोल्टसले अपराजित...

सुदूरपश्चिमको विजययात्रामा चितवन राइनोजले लगायो ब्रेक, ३३ रनले हरायो
-न्युजभित्तो

काठमाण्डौं, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ । आफ्नो चौथो खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा १३१ रनमा समेटियो । सुदूरपश्चिमका इशान पाण्डेले ३५ रन...

लुम्बिनीमाथि जनकपुरको १ रनको रोमाञ्चक जित,लुम्बिनीको प्लेअफ सम्भावना कठिन
-न्युजभित्तो

काठमाडौं, २३ मंसिर । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ । थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित...

जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आइतबार जारी पहिलो खेलमा जनकपुर बोल्ट्सले जितका लागि लुम्बिनी लायन्ससामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले निर्धारित...

एनपीएलमा कर्णाली याक्सको पहिलो जित
-न्युजभित्तो

काठमाडौं, २१ मंसिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । बलिङमा विपिन शर्माको ३ विकेट अनि ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको हो । कर्णाली यसअघि...

चितवन राइनोजले कर्णालीलाई दियो १३१ रनको लक्ष्य
-न्युजभित्तो

काठमाडौँ, २१ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेट गुमाएर १३० रन बनाएको हो । रवि बोपाराले...

काठमाडौंविरूद्ध सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने
-न्युजभित्तो

काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरूद्ध टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबारको दोस्रो खेलमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको छ। काठमाडौंले दुई मध्ये एक खेलमा जित निकालेको छ...

पोखराको लगातार दोस्रो हार, जनकपुरको तेस्रो जित
-न्युजभित्तो

काठमाडौँ, २० मंसिर । नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार व्यहोर्दा जनकपुरले भने लगातार तेस्रो जित निकालेको छ। बिहीबारको पहिलो खेलमा जनकपुरले पोखरालाई ७ विकेटले पराजित गरेको हो। एनपीएलको तीन खेलमा अपराजित जनकपुर ६ अंकमा तालिकाको शीर्ष स्थानमा...