अर्थ / बाणिज्य

टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?
-न्युजभित्तो

काठमाडौं,२० जेठ  । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर ४२८ मा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तालाई बिक्री गर्ने घोषणा गरेको छ । स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारले आफ्नो नाममा रहेको...

चौधरी उद्योगमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
-न्युजभित्तो

नवलपुर, १९ जेठ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी ब्रुअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो । नवलपरासी पूर्व, नवलपरासी पश्चिम र...

आज कति छ सुनचाँदीको भाउ ?
-न्युजभित्तो

काठमाडौं,१९ जेठ  । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ । तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको...

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा
-न्युजभित्तो

ध्रुवसागर शर्मा गलेश्वर, १९ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुनइेमङ्गलेका दलबहादुर छन्त्याल ८३ वर्षको हुनुभयो । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो...

बजेटको व्यवस्थाअनुसार राजस्व विभागद्वारा कर छुट दिन शुरु
-न्युजभित्तो

काठमाडौँ, १८ जेठ । बजेटमा उल्लेख भएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा जान थालेको छ । आन्तरिक राजस्व विभागले बजेटमा उल्लेख भएको विषयमा कर छुट तथा सहुलियत दिन शुरु गरेको हो । आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३...

सुनको मूल्य तोलामा ३ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं, १८ जेठ । सुनको मूल्य मंगलबार नेपाली बजारमा तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९४ हजार २...

सेयर बजार एकै दिन ४५ अंकले घट्यो, कारोबार रकम पनि गिरावट
-न्युजभित्तो

काठमाण्डौं, १७ जेठ । पछिल्लो समय लगातार बढिरहेको सेयर बजार परिसूचक नेप्से सोमवार (आज) भने भारी अंकले घटेको छ। सोमबार कारोबार भएका सबै कम्पनीको सेयर राताम्मे भएपछि नेप्से ४५ दशमलव २५ अकंले घटेर २७ सय ८२ दशमलव ६८ विन्दुमा बन्द भएको...

रुपन्देहीका कुन स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)
-न्युजभित्तो

रुपन्देही, १७ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा देशभरका नगरपालिकाहरुमध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका सबैभन्दा बढी अनुदान पाएको छ । तिलोत्तमा नगरपालिकाले कुल ८३ करोड ३७ लाख बजेट प्राप्त गरेको हो । यो बजेटमा...

सुनको मूल्य तोलामा दुई सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ । आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको...

बजेट सुनाउन मात्र ल्याएको होइन, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल
-न्युजभित्तो

 काठमाडौं,१६ जेठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन...