अर्थ / बाणिज्य
काठमाण्डौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा भाषणमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्ध चाँड निःशुल्क खोप उपलब्ध गराउने स्पष्ट गर्नुभएको छ । अहिले सार्वजनिक भइरहेको उक्त बजेटमा खोपका लागि रु २६ अर्ब ७५ करोड रकम विनियोजन...
काठमाण्डौं, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को आज बसेको बैठकले...
काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक...
काठमाडौं, १४ जेठ । नेपाल युवा उद्यमी मञ्चको केन्द्रीय अध्यक्षमा उदीप श्रेष्ठ चयन हुनु भएको छ । शुक्रबार सम्पन्न १७ औं बार्षिक साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ सर्वसम्वत रुपमा अध्यक्ष चयन हुनु भएको हो । मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने,...
काठमाडौं,१४ जेठ। साताको अन्तिम कारोबारोको दिन शुक्रबार सुनको मूल्य ४ सय रुपैयाँ घटेको छ। शुक्रबार सुन ४ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ। यसअघि बिहीबार सुन तोलामा ७ सय...
चितवन, १४ जेठ । जिल्लामा निषेधाज्ञाको अवधिमा पनि सिटीहलको काम भने धमाधम भइरहेको छ । सर्वसाधारण घरभित्रै सीमित हुँदै गर्दा सिटीहलमा कामदार धमाधम काममा जुटेका हुन् । सिटीहल निर्माणको काम हेर्दै आउनुभएका सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरका...
काठमाडौं,१३ जेठ । नेप्से परिसूचकमा आज सामान्य अंकले गिरावट आएको छ । तर, अहिलेसम्मकै सार्वाधिक कारोबार भएको छ । यसैगरी आज शेयर किनबेच संख्या पनि अहिलेसम्मकै बढी भएको छ । आज १.२० अंकले नेप्से घट्दै २८१५.४० विन्दुमा रोकिएको छ ।...
काठमाडौं,१३ जेठ । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५...
काठमाडौँ, १२ जेठ । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो । महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला...
काठमाडौं,११ जेठ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ७ सय...










