अर्थ / बाणिज्य

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन
-न्युजभित्तो

सर्लाही, १३ वैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड...

रु दुई अर्ब राजस्व छलेका अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुुद्दा
-न्युजभित्तो

काठमाडौँ, १२ वैशाख  । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु...

मन्त्री आलेद्वारा मिर्गाैला तथा थाइराइड पीडितलाई आर्थिक सहयोग
-न्युजभित्तो

काठमाडौँ, १० वैशाख । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गाैला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभयो । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका विरामी रुपसिंह...

नौ महिनामा लक्ष्यभन्दा बढी २३ करोड राजस्व सङ्कलन
-न्युजभित्तो

विराटनगर, ९ वैशाख  ।  आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ९९ करोड पाँच लाख १६...

सीईडीबी हाइड्रोको आईपीओ आउँदै
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले धितोपत्रबोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएको छ । जसअनुसार ८३ लाख ९४ हजार १०० कित्तामध्ये ३० प्रतिशतले हुन आउने सेयर सर्वसाधरणलाई बिक्री...

प्रि ओपन सेसनमा नेप्से १०.२१ अंकले बढ्यो
-न्युजभित्तो

काठमाडौं , ८ वैशाख । आज प्रि-ओपन समयमा नेप्से परिसूचक १०.२१ अंकले बढेको छ । प्रि-ओपन समयमा नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दै २६७४.८२ विन्दुमा पुगेको छ । प्रि-ओपन समयमा २३ हजार ९९१ कित्ताको किनबेचमा १ करोड ४७ लाख ३५ हजार...

अर्थ समितिद्वारा आगामी बजेट तयारी सम्बन्धमा छलफल
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख ।  प्रतिनिधिसभाको अर्थ समितिले चालु आर्थिक वर्षको बजेट कार्यान्वयन अवस्था र आगामी आवको बजेट तयारी सम्बन्धमा विभिन्न मन्त्रालयसँग छलफल गरेको छ । समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयसँग सो विषयमा छलफल गरेको हो ।...

तोलामा दुई सयले बढ्यो सुनको भाउ
-न्युजभित्तो

काठमाडौँ, ५ वैशाख। गत हप्तादेेिख बढीरहेको सुनको मूल्यले आफ्नो उचाइ कायम राख्दै गएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार...

रुरु हाइड्रोको आइपिओ बाँडफाँट
-न्युजभित्तो

काठमाडौँ, ३ वैशाख । रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो । कम्पनीले गत चैत २० गतेदेखि सर्वसाधारणका लागि खुला...

मकवानपुरमा डढेलोले यस वर्ष तीन करोड ७० लाख बराबरको क्षति
-न्युजभित्तो

वाग्मती २७ चैत । डढेलोका कारणले मकवानपुर जिल्लामा चालु आर्थिक वर्षको हालसम्ममा रु तीन करोड ७० लाख मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा विभिन्न स्थानमा डढेलो कारण ३८ घर जलेर...