अर्थ / बाणिज्य

शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको गुनासो
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ...

सोमबार थप ७०० रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य थप सोमबार ७०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै,...

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन
-न्युजभित्तो

फुङ्लिङ, २८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८-७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ । नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं,  २८ जेठ । आज सुनको मूल्य तोलामा ६ सय रूपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँ...

एक सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
-न्युजभित्तो

 काठमाडौं,२६ जेठ । बुधबार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय...

सुन चाँदीको मूल्य बढ्यो
-न्युजभित्तो

काठमाडौं,२५ जेठ । साताको तेस्रो दिन मंगलबार सुन तोलामा तीन सय रुपैयाँ बढेको छ। सोमबार तोलामा ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार...

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
-न्युजभित्तो

काठमाण्डौं, २५ जेठ । काठमाडौँको सानो भ-याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ । पक्राउ...

आजदेखि कर्णालीको बजेट अधिवेशन
-न्युजभित्तो

कर्णाली, २४ जेठ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ । प्रदेशसभा सचिव...

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौं, २४ जेठ  । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार १...

एमसीसीको बजेट र ढुंगा गिटी निकासीबारेको निर्णय खारेज गर्न सरकारलाई २२ दलको चेतावनी
-न्युजभित्तो

काठमाडौँ, २३ जेठ । विभिन्न २२ राजनीतिक संगठनको कार्यगत एकता समुहले संसदबाट पारित नै नभएको एमसीसी परियोजना अन्तर्गतको विद्युतको हाइटेन्सन लाइनका लागि अध्यादेशमार्फत छुट्याएको बजेट र व्यापार घाटा कम गर्न भन्दै ढुंगा गिटी निकासी गर्ने निर्णय खारेज गर्न माग...