अर्थ / बाणिज्य

राप्ती नगरपालिकाको बजेट ९२ करोड ९७ लाख
-न्युजभित्तो

राप्ती (चितवन), ७ असार । राप्ती नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागी रु. ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ रुपैयाको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न नगर सभामा उक्त बजेट सार्वजनिक गरिएको हो । नगरले आन्तरिक...

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो
-न्युजभित्तो

काठमाडौं,७ असार । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार...

एक हप्ताको बीचमा सुनको मूल्य तीन हजार १०० रुपैयाँले घट्यो, आज कति छ ?
-न्युजभित्तो

काठमाडौँ, ६ असार । गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न...

घट्दै भरतपुर महानगरको बेरुजु
-न्युजभित्तो

चितवन, ६ असार । भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै गएको छ । महानगरले आज एक विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधि आएपछि बेरुजुमा कमी आएको जनाएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्वारा जारी विज्ञप्तिमा कूल बेरुजुमध्ये निर्वाचन...

चितवनका निजी क्षेत्रको नीतिगत सुझाव पालिकाहरुलाई
-न्युजभित्तो

चितवनः चितवन उद्योग संघले जिल्लाका सातै पालिकालाई नीतिगत सुझावहरु पेश गरेको छ । पालिकाहरुको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गर्दै सुझाव पेश गरिएको हो । संघले भरतपुर महानगरपालिका, रत्ननगर, माडी, राप्ती, कालिका, खैरहनी नगरपालिका र ईच्छाकामना गाउँपालिकामा...

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह
-न्युजभित्तो

काठमाडौ ५ असार । नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन...

पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष
-न्युजभित्तो

काठमाडौं, ५ असार । नेपाली सेनाका पूर्वप्रधानसेनापति सच्चित समशेर राणाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा सञ्चालनमा रहने गरी उहाँकी धर्मपत्नी आशा राणाले शुक्रबार अक्षयकोषका लागि रु १५ लाख ५०१ उपलब्ध गराउनुभएको हो । अक्षयकोषको व्याजबाट...

ओरालो लाग्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, ४ असार । केही दिन यता नेपाली बजारमा लगातार ओरालो लाग्न थालेको सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८००...

कर्णालीमा २६ प्रतिशत बजेट खर्च
-न्युजभित्तो

सुर्खेत ३ असार । कर्णाली प्रदेशको बजेट खर्च २६ प्रतिशत भएको छ । कर्णाली प्रदेश सरकारको चालु आवको जेठ मसान्तसम्ममा २६ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको हो । आव २०७७-०७८ को कुल ३३ अर्व ७४ करोड १३ लाख ५३...

जीवन विकासले १९ लाख कित्ता आईपीओ जारी गर्ने
-न्युजभित्तो

काठमाडौं, ३ असार । जीवन विकास लघुवित्त संस्था लिमिटेडले १९ करोड ७७ लाख ३० हजार बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले असार ११ गतेदेखि १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ सर्वसाधारणमा विक्रि गर्न लागेको हो...