अर्थ / बाणिज्य

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
-न्युजभित्तो

काठमाडौँ, २ मङ्सिर । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको...

दुई महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात
-न्युजभित्तो

मुस्ताङ, १ मङ्सिर । यहाँस्थित मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा रु सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका...

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा आय कर बढी तिर्नेलाई सम्मान
-न्युजभित्तो

चितवन, १ मंसिर । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने करदातालाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आज कार्यालय परिसरमा आयोजित कार्यक्रममा सोङ दा–कालिका ज्वाईन्टभेञ्चरलाई सम्मान गरेको हो ।...

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
-न्युजभित्तो

काठमाडौँ, १ मङ्सिर । नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको...

‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
-न्युजभित्तो

काठमाडौँ, ३० कात्तिक । जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि आयोजित ‘टोकियो सप्ताह’ सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घसंस्थाको सहकार्यमा जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ (नेपाल हाउस)...

सुनचाँदीको मूल्यमा गिरावट
-न्युजभित्तो

काठमाडौँ, ३० कात्तिक । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक...

१०.५३ प्रतिशत लाभांश पारित गर्दै गरिमा विकास बैंकको १९ औं साधारणसभा सम्पन्न
-न्युजभित्तो

पोखरा, २७ कात्तिक । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा बिहीबार पोखराको होटल पोखरा ग्राण्डमा सम्पन्न भयो । साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद...

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
-न्युजभित्तो

काठमाडौँ, २७ कात्तिक । गत भदौ २३ र २४ को जेनजी आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर सन् २०२६ मा दुई दशमलव एक प्रतिशतमा झर्ने...

कर विवरण नबुझाउने करदातासँग प्रत्यक्ष सम्पर्क अभियान
-न्युजभित्तो

नारायण अधिकारी चितवन, २७ कात्तिक । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत वर्षको आय विवरण नबुझाएका करदातालाई प्रत्यक्ष सम्पर्क गर्न थालेको छ । कार्यालयबाट विवरण नबुझाउने करदातालाई फोन सम्पर्क गरी बुझाउन आग्रह गरिएको हो । बुझाउने दायित्व भएका करदातामध्ये करिब ५० प्रतिशतले...