अर्थ / बाणिज्य
चितवन, ६ जेठ । कामना सेवा विकास बैंक लिमिटेड, ज्योतिनगर शाखाले भरतपुर महानगरपालिका–२६ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, खद्रौलीका ४५ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यो सहयोग प्रदान गरेको हो। बैंकका ज्योतिनगर...
काठमाडौँ, ६ जेठ । स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ...
वीरगञ्ज (पर्सा), २ जेठ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवका १० महिनामा रु एक खर्ब ४० अर्ब ४२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा कूल वार्षिक लक्ष्यको ६४ दशमलव १३ प्रतिशत राजस्व सङ्कलन गरेको हो । कार्यालयका...
भद्रपुर (झापा), २ जेठ । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा रु दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व सङ्कलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो ।...
काठमाडौं, ३० वैशाख । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार रूपैयाँ घटेको हो। यो दुई दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार सात सय रूपैयाँ...
गैंडाकोट, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नं. १, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त...
चितवन, २९ वैशाख । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर १ मौलाकालीकामा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आएको छ । मौलाकाली केवलकार सञ्चालनमा आएको दुईवर्ष पछि होटल सञ्चालना ल्याईएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको...
काठमाडौँ, २९ वैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज (सोमबार) पनि तीन हजार सातसय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला...
काठमाडौँ, २८ वैशाख । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले...
काठमाडौं, २३ बैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज थप ५ हजार ३ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १...











