अर्थ / बाणिज्य

देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लग्छौँ : प्रचण्ड

नारायण अधिकारी चितवन (रासस) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक न्याय सहितको आर्थिक समृद्धि र समाजबाद उन्मुख राज्यका निम्ति सहकारीको भूमिका वढाउनु पर्ने बताउनु भएको छ । जिल्ला सहकारी संघ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल...

तीन नम्बर प्रदेश सरकारको निजी क्षेत्रसँग अन्तक्र्रिया : लगानीकर्ता उत्साहित

तिलकराम रिमाल चितवन : नम्वर तीन प्रदेश सरकारले दुई दिनसम्म चितवनमा गरेको निजी क्षेत्रसँगको अन्तक्र्रिया कार्यक्रमबाट यस क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरु उत्साहित भएका छन् । प्रदेश सरकारले लगानीका क्षेत्र पहिचान गरी व्यवसायीहरुलाई लगानीको वातावरण सिर्जना गर्ने प्रतिबद्धता गरेसँगै लगानीकर्ता...

प्रधानमन्त्रीको घोषणा : दाउन्नेमा सुरुङमार्ग, धौबादीमा फलाम खानी

कावासोती प्रधानमन्त्री केपी शर्मा ओलीले दाउन्नेको पहाडमा सुरुङ मार्ग बनाउने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘केही बर्षभित्र दाउन्नेका पहाडमा सुरुङ मार्ग बनाउँछौँ, ‘धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौँलाई रोजगारी पनि दिन्छौँ ।’ नवलपुरको कावासोतीमा आज नमुना सदरमुकाम...

के के हुँदैछ प्रदेश लगानी सम्मेलनमा ?

तीन नम्बर प्रदेश सरकारले यस प्रदेशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरेको नीजि क्षेत्रसँगको दुई दिने अन्तरक्रिया कार्यक्रम शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएको छ । सरकारले रणनीतिक महत्वका विभिन्न योजनाहरु अन्तरक्रियामा प्रस्तुत गर्दैछ । तीन नम्बर प्रदेश सरकार, प्रदेश नीति तथा...

सरकारी अभियानसँगै एनएमबी बैंकको थप अभियान

नारायणगढ : सरकारले ल्याएको प्रत्येक नेपालीको बैंक खाता अभियानका साथमा एनएमबी बैंकले थप अभियान सार्वजनिक गरेको छ । बैंकले एनएमबी सबैको साहारा बचत खाता सञ्चालनमा ल्याएर सरकारी अभियानका साथमा थप सेवा प्रदान गरेको हो । बैंकको उक्त अभियान अन्तरग खाता...

प्रदेश नं. ३ को पहिलो आवधिक योजनाको आधार–पत्र

प्रदेश नम्वर ३ को प्रदेश नीति तथा योजना आयोगले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मका लागि तयार पारेको पहिलो आवधिक योजनाको आधार–पत्र हाम्रा पाठकहरुका लागि उपयोगी हुने ठानी यहाँ प्रकाशित गरिएको छ : कार्यकारी सारांश यो प्रदेश सामाजिक, आर्थिक, पूर्वाधार लगायतका...

भोलि र पर्सी चितवनमा प्रदेश सरकारको लगानी सम्मेलन

भरतपुर प्रदेश नं. ३ सरकारले प्रदेशमा लगानी भित्र्याउने लक्ष्यका साथ शुक्रबार र शनिबार चितवनमा बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । विज्ञ, निजी र सरकारी क्षेत्र एउटै थलोमा उपस्थित भएर बृहत छलफल गरी लगानी प्रोत्साहित गरिने भएको हो । प्रदेश सरकारको...

निवृत्त ब्याङ्कर, सक्रिय कृषिकर्म

तिलकराम रिमाल चितवन तीन दशक लामो जागिरे जीवन । त्यसपछि धेरैको चाहना आरामको जिन्दगी जिउने हुन्छ । पुगिसरि आउनेहरुलाई झनै अरु कामको बोझ थप्ने कुनै चाहना हुँदैन । तर भरतपुर महानगरपालिका वडा नम्वर– १२ का हिमप्रसाद भट्टराई निवृत्त जीवनमा पनि सक्रिय...

अर्थमन्त्री समक्ष उद्योगीका समस्यै समस्या समस्या छिट्टै हल हुँदैछन् ः अर्थमन्त्री खतिवडा

भरतपुर ः २ वैशाख ः भरतपुरमा सोमबार आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले अर्थमन्त्री समक्ष समस्यै समस्या प्रस्तुत गरे । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले व्यवसायमा देखिएका समस्या सुनाएका थिए । कतिपयले आफ्नै उद्योगका समस्या प्रस्तुत गरे भने कतिपयले संस्थागत रुपमा समस्या राखेका...

विदेशीलाई लक्षित गर्दै दन्त अस्पताल

रत्ननगर (चितवन) दाँतका विरामी विदेशी पर्यटकलाई लक्षित गर्दै यहाँ दन्त अस्पताल सञ्चालनमा ल्याईएको छ । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगर नगरपालिकाको सौराहाचोकमा विदेशीलाई लक्षित गर्दै साईराम डेण्टल केयर सञ्चालनमा ल्याईएको हो । क्षेत्रीय होटल संघ सौराहा, रत्ननगर नगरपालिका र उद्योग वाणिज्य...