अर्थ / बाणिज्य

सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा
-न्युजभित्तो

रत्ननगर (चितवन) । नेपालको पर्यटनको महत्वपूर्ण हिस्सा ओगटेको सौराहा कोभिड–१९ का कारण थला पर्ने अवस्थामा पुगेको छ । करिब तीन महिनाको लामो लकडाउनपछि विस्तारै होटल सञ्चालनमा आउन थालेको भए पनि पछिल्लो समय जारी भएको निषेधाज्ञासँगै यहाँको पर्यटन थला परेको...

चितवनका होटल तथा रेष्टुरेन्ट क्षेत्रको रु ३० अर्ब लगानी सङ्कटमा
-न्युजभित्तो

चितवन । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको रु ३० अर्ब भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै...

कोरोनाको मारमा कुखुरापालन व्यवसाय : तरकारीभन्दा कुखुरा सस्तो
-न्युजभित्तो

कृष्ण आचार्य भरतपुर । वर्षाको समय भएका कारण तरकारीको मूल्य आकाशिएको छ तर यहाँ मासुका लागि उत्पादित ब्वायलर कुखुरा भने तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । तरकारीको मूल्य प्रतिकेजी रु एक सयभन्दा बढी छ...

जारी छ पूर्वपश्चिम रेलमार्गको काम
-न्युजभित्तो

सर्लाही । लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ । यस खण्डमा १५ साना तथा ठूला पुल निर्माण...

उपत्यकामा निषेधाज्ञा थप : केही सेवा सञ्चालनमा सहजीकरण
-न्युजभित्तो

नारायण ढुंगाना काठमाण्डौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि अर्को एक हप्ता थपिएको छ । गृह मन्त्रालयसँगको परामर्शमा उपत्यकाको तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारी सहितको आजको बैठकले केही सेवालाई सहजीकरण गर्दै अर्को एक साताका लागि अत्यावश्यक...

पाँच महिनापछि शर्तसहित खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
-न्युजभित्तो

काठमाण्डौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात मंगलबार भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने...

चितवनमा निषेधाज्ञा उल्लङ्घन गर्ने अधिकांश मोटरसाइकल
-न्युजभित्तो

चितवन । जिल्लामा निषेधाज्ञा जारी भएको आज सोमबार दश दिन पुगेको छ । निषेधाज्ञा जारी भएसंगै यसको उल्लङ्घन गर्नेहरुलाई कारवाहि गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार...

आन्तरिक राजश्व कार्यालय भरतपुरमा लक्ष्यभन्दा बढी राजश्व संकलन
-न्युजभित्तो

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको शुरुआती समयमा लक्ष्य भन्दा बढी राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार साउन महिनामा विभागले तोके भन्दा बढी राजश्व सङ्कलन भएको हो । कोरोना कहरको समयमा समेत कार्यालयलाई लक्ष्य रु १...

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले सडक अवरुद्ध, ९ः३० बजेसम्म सडक नियमित हुने
-न्युजभित्तो

चितवन । नारायणगढ–मुग्लिनसडकको चार किलोमा शनिबार बिहान सुख्खा पहिरो खसेको छ । बिहान २ बजेको समयमा इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित ३ नम्वर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो...

सरकारको सार्थक पहल : ८६ प्रतिशत घरमा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली
-न्युजभित्तो

रमेश लम्साल काठमाण्डौं । सरकारको सार्थक पहलका कारण ८६ प्रतिशतभन्दा बढी घरपरिवारमा विद्युत् सेवा पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व र नेपाल विद्युत् प्राधिकरणको अहोरात्रको प्रयासपछि ८६.४४ प्रतिशत घरमा विद्युत् सेवा पुगेको हो । ती घरमा राष्ट्रिय...