अन्तर्राष्ट्रिय
ढाका, (रासस/एएफपी) । बंगलादेशका पूर्वराष्ट्रपति एवम् सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ । एर्सादले सन् १९८३ देखि १९९० सम्म बङ्गलादेशको सत्ता सम्हाल्नु भएको थियो । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस...
बेरुत (रासस/एएफपी) । सिरियाको उत्तरपश्चिममा सरकारी फौज र जिहादी–आबद्ध लडाकूबीच भएको भिडन्तमा दुबै पक्षका एक सय भन्दाबढी लडाकू मारिएका छन् । सिरियाली अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार गत बुधबारयता भएका पछिल्ला हिंसामा परेर आठ सर्वसाधारणको पनि ज्यान गएको छ ।...
वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने जनगणनाको प्रश्नपत्रमा नागरिकतासम्बन्धी प्रश्नावली थप्नका लागि थप प्रयास नगर्नुहुने भएको छ । उहाँले केही प्रश्न थप्ने प्रस्ताव गरेकोमा विपक्षी सांसदहरुले अवरोध गरेपछि उहाँले त्यसका लागि थप प्रयास नगर्नुहुने भएको...
बेइजिङ, (रासस/सिन्ह्वा) । चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यको संख्या नौ करोड नाघेको पार्टीको संगठन विभागले जनाएको छ । पार्टी स्थापनाको ९८ वर्ष पुगेको अवसरमा सार्वजनिक गरिएको विवरणमा सन् २०१८ को अन्त्यसम्ममा ४६ लाख प्रारम्भिक कमिटी सदस्य रहेको उल्लेख छ । सन् २०१७...
अबुजा, (रासस/सिन्ह्वा) । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको...
तेहरान , (रासस/एएफपी) / इरानी राष्ट्रपति हसन रौहानीले इरानले अमेरिकासँग कहिल्यै पनि युद्ध चाहँदैन भन्नुभएको छ । उहाँले बुधबार सो धारणा राख्नुभएको इरानी सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । इरान र संयुक्त राज्य अमेरिकाबीच तनाव चुलिएका बेला इरानी राष्ट्रपति...
ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर...
मोगादिसु । कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको...
बामाको, (रासस/एएफपी) । साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा ९५ जना मारिएका छन् । बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय सुरक्षा स्रोतले सोमबार भन्यो, “अहिलेसम्म ९५ जनाको मृत्यु...
इस्लामाबाद, (रासस/एएफपी) । पाकिस्तानका पूर्वराष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उच्च ओहदाको व्यक्तिको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । जर्दारीले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । हत्या गरिएका...

















