अन्तर्राष्ट्रिय

प्रधानमन्त्री देउवासँग अन्तराष्ट्रिय रेडक्रसका महासचिवको भेट
-न्युजभित्तो

काठमाडौँ, । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गरेका छन् । भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा...

दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै
-न्युजभित्तो

काठमाडौं,१९ माघ। दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको संक्रमण तिव्र...

पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च,अझैपनि निगम मासिक साढे चार अर्ब घाटामा
-न्युजभित्तो

१९ माघ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका...

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण
-न्युजभित्तो

काठमाडौं,१८माघ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको सार्वजनिक गरेका हुन्। मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका...

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना
-न्युजभित्तो

काठमाडौं,१३ माघ । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८ः०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो...

प्रवासबाट मतदानको व्यवस्था गर्न माग : सरकार, निर्वाचन आयोग र दुतावासहरुमा ज्ञापनपत्र बुझाईदै
-न्युजभित्तो

अष्ट्रेलिया, ९ माघ । प्रवासमा रहेका नेपालीहरुले प्रवासबाटै मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले ध्यानाकर्षण गराउन सरकार, निर्वाचन आयोग र दुतावासहरुमा ज्ञापनपत्र बुझाउने भएका हुन् । प्रवासी नेपाली मञ्चले जनवरी २४ मा नेपालमा नेपाल सरकार...

भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार सङ्क्रमित
-न्युजभित्तो

नयाँ दिल्ली, ८ माघ । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख...

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यावहारिक: बेइजिङ
-न्युजभित्तो

अमेरिको,८  माघ । पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ। वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ...

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने
-न्युजभित्तो

टोकियो, ७ माघ ।जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको...

ट्रक विष्फोटमा परी १७ जनाको मृत्यु
-न्युजभित्तो

  एजेन्सी,७ माघ  । घानामा ट्रक विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ ।​ घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा विष्फोटन भएको थियो । घाना वेब न्युज आउटलेटका अनुसार विष्फोटबाट नजिकैका भवन र...