अन्तर्राष्ट्रिय
जर्कार्ता, १० मंसिर । इन्डोनेसियाको सुमात्रा टापुमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोले कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू छ जना बेपत्ता रहेको बताइएको छ । गत हप्ताको मनसुनी वर्षाले नदीको बाँध भत्काएको प्रहरीले बुधबार एक विज्ञप्तिमा...
काठमाडौं, १० मंसिर । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री...
पेरिस, १० कात्तिक । पेरिसको विश्व प्रसिद्ध लुभ्र संग्रहालयबाट बहुमूल्य गरगहना र हीरा चोरीको आरोपमा दुई संदिग्ध पक्राउ परेका छन् । उनीहरू सेन-सेन्ट-डेनिस क्षेत्रका बासिन्दा रहेका समाचारहरूमा जनाइएको छ, जुन फ्रान्सको सबैभन्दा पिछडिएको क्षेत्रहरूमध्ये एक मानिन्छ । अधिकारीहरूका अनुसार एक संदिग्धलाई...
काठमाडौँ, २१ असोज । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा बाढी र पहिरोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जाल एक्समार्फत उहाँले बाढीपहिरोमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।...
भारत, १२ असोज । भारतको तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता तथा राजनीतिज्ञ विजयको राजनीतिक र्यालीमा भएको भागदौडमा कम्तीमा ३६ जनाको ज्यान गएको छ भने ४० जना घाइते भएका छन्। मृतकमध्ये आठ जना बालबालिका रहेका छन्। राज्यका स्वास्थ्यमन्त्री एम। सुब्रमण्यमले शनिबार राति...
काठमाडौँ, २ असोजक । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन...
काठमाडौँ, ३१ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली बन्धकहरूलाई ढालको रूपमा प्रयोग नगर्न हमासलाई चेतावनी दिएका छन् । बन्धकलाई ढाल बनाइरहेको भन्ने समाचार बाहिरिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘हमासले जमिनमाथि बन्धकहरूलाई लगेर इजरायली अपरेशनको विरुद्धमा मानव ढालको रूपमा...
वाशिङ्गटन डीसी, २६ भदौ । अमेरिकाको कोलोराडो राज्यमा रहेको एभरग्रीन हाई स्कुलमा एक विद्यार्थीले गोलीबारी गरेर आत्महत्या गरेका छन् । बुधबार दिउँसो आक्रमणकारी विद्यार्थीले दुई साथीलाई गोली हानेका थिए । त्यसपछि आफैँलाई पनि गोली हाने । उपचारको क्रममा उनको...
काठमाडौँ, २६ भदौ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन्। बुधबार आयोजित एक पत्रकार सम्मेलनमा हालै नेपालमा भएको प्रदर्शन र अशान्तिले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको अवस्थाबारे प्रश्न सोधिएको थियो । यसबारे...
बेइजिङ( चीन), १८ भदौक । प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली...
















