समाज

बझाङ केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प
-न्युजभित्तो

बाजुरा, २ कात्तिक । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको...

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान
-न्युजभित्तो

काठमाडौँ, २ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी...

दसैंमा चितवनका पठाओ चालकलाई ३ वटा खसी र ५१ हजार नगद पुरस्कार
-न्युजभित्तो

चितवन, १ कात्तिक । पठाओ दशैं महोत्सव-२०८० अन्तर्गत चितवनमा पठाओ नेपालका बाइक राइडरद्वय प्रज्वल बिडारी र जीभराज चौधरी साथै टुकटुक चालक भैरव लौडरीले खसी उपहार पाएका छन् । यस्तै टुकटुक चालक भुवन भण्डारीले बम्पर उपहारमा ५१ हजार रुपैयाँ जितेका...

चितवनमा सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो
-न्युजभित्तो

चितवन, १ कात्तिक। जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भौसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२...

रूकुम पश्चिमा होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
-न्युजभित्तो

त्रिवेणी (रुकुम पश्चिम), १ कात्तिक । रूकुम पश्चिमको मुसिकोट नगरपालिका– १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

इजरायलमा रहेका नेपालीको ‘कैदी बनाउ मलाई’ गीत सार्वजनिक
-न्युजभित्तो

चितवन, १ कात्तिक।  इजरायलमा रहेकी नेपाली गीतकार नुतन भुसालले ‘कैदी बनाउ मलाई’ गीतको भिडियो सार्वजनिक गरेकी छन् । संगीतकार सुनिल मास्केको एकल संगीत र गीतकार नुतन भुसालको एकल शब्दमा रहेको गीती एल्बम ’नुतन’मा बिभिन्न गायक गायिकाहरुले आफ्नो आवाज दिएका...

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन
-न्युजभित्तो

चितवन, १ कात्तिक । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ। नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे।   सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन...

-न्युजभित्तो

काठमाडौँ,  १ कात्तिक । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ । नेपाली...

ठेकेदार सम्पर्कविहीन भएपछि हुलाकी राजमार्गको पुल अधुरै
-न्युजभित्तो

राजविराज (सप्तरी),  १ कात्तिक । हुलाकी राजमार्गअन्तर्गत राजविराज–कन्चनपुर जोड्ने सप्तरीको अग्निसाइरकृष्ण सवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलाको पुल अधुरै छ । निर्माणको जिम्मा लिएका ठेकेदार सम्पर्कविहीन भएपछि पुल कहिले बन्ने टुङ्गो छैन । ‘लामा बागमती निर्माण सेवा’ले २०७१ सालमा पुल निर्माण सुरु...

दसैँमा मरमसलामा ४५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि
-न्युजभित्तो

काठमाडौं,  ३० असोज । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता...