समाज

रुकुमपश्चिम र जाजरकोटमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी
-न्युजभित्तो

जाजरकोट, ४ मंसिर । जाजरकोट र रुकुम पश्चिममा गएको कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारी शुरु गरिएको छ । भूकम्पले क्षति पुर्याएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन शुरु...

गैँडा मारिएको घटनाः छानबिन टोली चितवनमा
-न्युजभित्तो

चितवन, ४ मंसिर । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा गठित पाँच सदस्यसम्मिलित...

शङ्कास्पद मृत्यु भएको भन्दै प्रहरीले शव चिहानबाटै निकालेर परीक्षण गर्न पठाइयो
-न्युजभित्तो

सर्लाही, ४ मंसिर । सर्लाहीमा एक युवतीको शव चिहानबाट निकालेर परीक्षणका लागि अस्पताल पठाइएको छ । मृत्यु सात दिनपछि हिजो ९आइतवार० बिहान हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा...

चितवनमा कर सप्ताहमा सचेतनामूलक कार्यक्रम
-न्युजभित्तो

चितवन, ३ मंसिर । आन्तरिक राजस्व कार्यालय चितवनले १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम सुरु गरेको छ । शुक्रबारदेखि सुरु भएको कर सप्ताहको पहिलो दिन करदातालाई सम्मान तथा सुझाव सङ्कलन गरिएको हो । कार्यालयका...

छठ पर्व: साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने
-न्युजभित्तो

जलेश्वर (महोत्तरी), ३ मंसिर । महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै छठ उत्सव मनाइदैछ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही,...

छठको पूजा गर्न तीन सय घाट निर्माण
-न्युजभित्तो

दमक (झापा) ३ मंसिर । छठ पर्वका लागि दमकमा यसवर्ष झण्डै तीन सय पूजास्थल ९घाट० निर्माण गरिएका छन् । मैथिली सेवा समितिको आयोजनामा संस्थागत रुपमा मनाइँदै आएको छठमा गतवर्षभन्दा यसवर्ष घाट निर्माणमा वृद्धि भएको छ । गतवर्ष यहाँ दुई...

सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण: मन्त्री शर्मा
-न्युजभित्तो

दाङ, १ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामुदायिक विकासमा टोल विकास समितिको भूमिका महत्त्वपूर्ण रहने बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कस्तुरीनगर टोलवासीसँग आज छलफल गर्दै मन्त्री शर्माले हरेक योजना निर्माणदेखि कार्यान्वयन र मूल्याङ्कनसम्ममा टोल विकास समिति...

प्राधिकरणद्वारा सवस्टेशन निर्माण सम्पन्न गर्न निर्देशन
-न्युजभित्तो

काठमाडौँ,  १ मंसिर । काठमाडौँ उपत्यकाभित्र सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन एक सवस्टेशनको निर्माण तत्काल सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक निर्देशन दिएको छ । कूल २२०/१३२ केभी क्षमताको सो सवस्टेशन निर्माण तत्काल सम्पन्न गर्न प्राधिकरणले...

विवाहको सिजन सुरु हुँदा तोलामा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, १ मंसिर । तिहारपछिको पहिलो कारोबार दिन सुन र चाँदीको मूल्य बढेको छ । मंसिर लागेसँगै विवाहको सिजन पनि सुरु हुँदा सुनको मूल्य बढेको हो । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी...

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने
-न्युजभित्तो

काठमाडौं, १ मंसिर । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ । पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर (आगामी सोमबार)का लागि पहिलो पेशी तोकेको हो । प्रारम्भिक...