सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते


  •    न्युजभित्तो/२ पुष २०८०, सोमबार १५:४६ 
  • बाँके, २ पुस । बाँकेमा टिपरले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । आज बिहान कोहलपुर नगरपालिका९३ मैटहवा नजिक टिपरले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

    बाह्रबर्दिया नगरपालिका(७की ३१ वर्षीया सुनिता नेपाली, बासगढी नगरपालिका(४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी(४ का ४७ वर्षीय प्रेम चदारा, गुलरिया बाह्रबर्दिया(९ की २० वर्षीया अन्जु चौधरी, कोहलपुर(१० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका(६ बस्‍ने ३१ वर्षीया अप्सरा बुढाथोकी,बैजनाथ गाउँपालिका(५ बस्‍ने २० वर्षीया सपना परियार, बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी नगरपालिका(२ बस्‍ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका(६ बस्‍ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका(५ बस्‍ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका(३ बस्ने ५८ वर्षीय पठे एरी र म्याजिक चालक कोहलपुर(२ बस्‍ने २७ वर्षीयप्रदीप विक घाइते भएको प्रहरीले जानकारी दिएको छ । छन् ।

    पूर्व(पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिपरले ठक्कर दिएको थियो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.