समाज

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै महिला
-न्युजभित्तो

गोरखा, २० फागुन । सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका...

शालिनको पोस्टमार्टम रिपोर्टः बलात्कार पुष्टि भएन, मृत्युको कारण ‘ह्याङ्गिङ’
-न्युजभित्तो

चितवन, २० फागुन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले आइतबार चितवन प्रहरीलाई शव परीक्षण रिपोर्ट पठाएका हुन् । शालिनलाई...

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु
-न्युजभित्तो

जकपुरधाम, २० फागुन । जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएका थिए । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध...

चितवनमा स्कुलबाट घर फर्किंदा हराएका बालक हेटौंडामा भेटिए
-न्युजभित्तो

चितवन, २० फागुन । चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर...

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन हुँदा किसान खुसी
-न्युजभित्तो

सिरहा, २० फागुन । आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै...

भरतपुर भ्रमण वर्ष २०२४ः आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै
-न्युजभित्तो

चितवन, २० फागुन । भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ । आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत...

तरकारी र फलफूल खेतीबाट विदेशमा भन्दा बढी कमाइ
-न्युजभित्तो

गलेश्वर म्याग्दी, १८ फागुन । वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किनुभएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको तीन रोपनी जग्गालाई...

औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण
-न्युजभित्तो

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३...

धनुषा प्रहरीले थाल्यो लागुऔषधविरुद्ध विशेष अभियान
-न्युजभित्तो

धनुषा, १८ फागुन । लागुऔषध सेवन गर्ने २६ जनालाई धनुषा प्रहरीले एकै दिन नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले लागुऔषधविरुद्ध थालेको विशेष अभियानअन्तर्गत तेस्रो पटक बुधबार २६ जनालाई नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय लग्मा जटही र जिल्ला प्रहरी...

टिपरले टाटा सुमोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाण्डौं, १८ फागुन । टाटा सुमोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई शुक्रबार (आज) बिहान ठक्कर दिँदा सुमो चालकसहित तीन जनाको मृत्यु भएको हो । बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा...