समाज

पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी
-न्युजभित्तो

काठमाडौँ, २२ फागुन । महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो । महाशिवरात्रिका लागि यतिखेर पशुपति...

पालिकाको निर्देशनपछि फेरियो विद्यालयको दिवा खाजा, विद्यार्थीले पाउँछन् दालभातदेखि खीरसम्म
-न्युजभित्तो

काठमाडौं, २२ फागुन । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयलाई दिवा खाजामा स्थानीय परिकार समावेश गर्न निर्देशन दिएको छ । सोहीअनुसार सामुदायिक विद्यालयले पनि स्थानीय उत्पादन कोदो, मकै, फापरका परिकार प्रयोग गर्न थालेका छन् । गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा...

खुकुरी प्रहार गरी हत्या गरेका आरोपी २३ वर्षपछि पक्राउ
-न्युजभित्तो

काठमाडौं, २२ फागुन । प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको हो । एसपी होबिन्‍द्र बोगटीका अनुसार पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय...

हात्तिबाङ विद्यालयमा एक्सपर्टद्वरा विभिन्न पुस्तक तथा स्टेशनरी सामग्री सहयोग
-न्युजभित्तो

चितवन, २२ फागुन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं.१ हात्तिबाङ भौगोलिक अवस्थाले विकट ठाउँको रुपमा चिनिन्छ । यहाँ पुग्न बाटो बने पनि अन्य सेवासुविधा पाउन निकै कठिन छ । यही ठाउँमा रहेको छ कक्षा १० सम्म अध्यापन हुने राष्ट्रिय...

आजको मौसम: देशभरि मौसम मुख्यतया सफा रहने
-न्युजभित्तो

काठमाडौँ, २२ फागुन । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा...

मोरङमा सशस्‍त्रका डिएसपी मृत फेला
-न्युजभित्तो

मोरङ, २१ फागुन । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी मृत फेला परेका छन् । आज (सोमबार) दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत ३८ वर्षीय डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका हुन्...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै चितवनका किसान
-न्युजभित्तो

चितवन, २१ फागुन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक रु ४२ लाखको घाटा बेहोर्दै आएका छन् । जिल्लामा उत्पादित दूधमध्ये ६० हजार लिटर बिक्री हुन नसक्दा सो रकम बराबरको क्षति बेहोर्न किसान बाध्य भएका हुन् । चितवन...

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो
-न्युजभित्तो

चितवन, २१ फागुन । यहाँका किसानले कृषिसम्बन्धी बनेका नीति तथा नियम कार्यान्वयनमा नआउँदा लगानी र उत्पादन सुरक्षित नभएको बताएका छन् । किसान आयोगले आयोजना गरेको ‘किसानका हकहित र अधिकार प्रवर्द्धन’ कार्यक्रममा सहभागीले राज्यले बनाएका नीतिनियम कार्यान्वयन नहुँदा किसानको समस्या समाधान...

भारतीय दूध भित्रिदा नेपाली किसान समस्यामा
-न्युजभित्तो

बाँके, २१ फागुन । बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार,...

महाशिवरात्रिको तीव्र तयारीमा पशुपति क्षेत्र विकास कोष
-न्युजभित्तो

काठमाडौँ, २० फागुन । पशुपति क्षेत्र विकास कोषले यस वर्षको यही फागुन २५ गते शुक्रबार हुने महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाएर तयारी तीव्र बनाएको छ । पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान...