समाज

बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र उक्त घटनाको अनुसन्धान पनि थालिएको...

कैदीबन्दी र थुनुवालाई खुसी हुन सिकाउँदै ब्रह्मकुमारी ईश्वरीय विद्यालय
-न्युजभित्तो

गोरखा, २१ चैत । गोरखा जिल्ला कारागारमा रहेका थुनुवा तथा कैदीबन्दीलाई खुसी हुन सिकाउन ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय गोरखाले प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका आध्यात्मिक वाचकद्वारा तीनदिने प्रवचनसहितको प्रशिक्षण प्रदान गरिएको कार्यालयका सूचना...

पाठ्यपुस्तक सदरमुकाममा थन्किएपछि पठनपाठन प्रभावित
-न्युजभित्तो

हुम्ला, २१ चैत । जिल्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ । शैक्षिकसत्र गत फागुन २ गतेदेखि सुरु भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठन प्रभावित भएको हो । एक सातादेखि जिल्लामा परेको भारी हिमपातका कारण...

बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँससँग रम्नेको चहलपहल
-न्युजभित्तो

बागलुङ, २१ चैत । वसन्त ऋतु सुरु भएसँगै बोटबिरुवामा नयाँ पालुवा पलाउन थालेका छन् । वनजङ्गलमा अनेक थरीका फूल फूलेर ढकमक्क भएका छन् । यतिबेला बागलुङको माथिल्लो क्षेत्रमा लालीगुराँसले वनपाखा रङ्गीचङ्गी बनेका छन् । शीतलता प्रदान गर्ने सिरसिर हावा र...

त्रिशूलीमा ट्याक्सी दुर्घटना हुँदा बेपत्ता भएका युवकको शव भेटियो
-न्युजभित्तो

चितवन, २१ चैत । ट्याक्सी दुर्घटना परेर वेपत्ता भएका गोरखा(७ पौवाखेतका १८ बर्षीय विवश रोकाको शव बुधबार विहान त्रिशूली नदीमा भेटिएको छ । चैत १७ गते विहान चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ५ सिमलधारा भन्ने ठाउँबाट बा २ ज ४१९६...

नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छः अध्यक्ष ढकाल
-न्युजभित्तो

काठमाडौँ, २१ चैत । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले...

करेन्ट लागेर महिलाको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै स्थानीयले गरे सडक अवरुद्ध
-न्युजभित्तो

दार्चुला, २१ चैत । दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका छन् । गत शुक्रवार दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलमा बाख्रा चराउने क्रममा घाइते भएकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा मृत्यु भएको हो । उनको...

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, विनोद चौधरी १ हजार ७ सय ६४ औं स्थानमा
-न्युजभित्तो

काठमाण्डौ, २१ चैत । फोर्ब्स म्यागजिनले डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको छ। फोर्ब्सले यो वर्षको मार्चदेखि स्टक मूल्य र विनिमय दरहरूको आधारमा विश्वका डलर अर्बपतिहरूको नयाँ सूची सार्वजनिक गरेको हो। यो वर्ष डलर अर्बपतिहरूको संख्या १४१ जना बढेको छ।...

१० वर्षीय बालक पोखरीमा मृत फेला
-न्युजभित्तो

जनकपुरधाम, २१ चैत । सिरहामा पोखरीमा डुबेको अवस्थामा एक बालक मृत फेला परेका छन् । औरही गाउँपालिका ४ खजनपुरस्थित पोखरीमा डुबेको अवस्थामा बद्री यादवका १० वर्षीय छोरा सचिन कुमार यादव मृत फेला परेको हो । सचिन तीन दिनदेखि बेपत्ता थिए...

पर्वतको जलजलामा एक दम्पती आफ्नै घरभित्र मृतावस्थामा फेला
-न्युजभित्तो

पर्वत, २० चैत । पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान्–श्रीमती नै मृतावस्थामा देखेपछि...