समाज

पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्ता
-न्युजभित्तो

काठमाडौं, २६ चैत । शनिबार पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङका धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो । अर्का टेकबहादुर तामाङ बेपत्ता भएका छन् । तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल...

चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना
-न्युजभित्तो

चितवन, २५ चैत । चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना कार्यक्रम भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाडौँले आज आइतबार भरतपुरमा सो कार्यक्रम गरेको हो । कृषक र कृषि उपजमा बिषादीको प्रयोग, त्यसको असर र दीर्घकालीन समस्याका बारेमा...

स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति बनाउनुपर्नेमा वीरगञ्जका उद्योगीको जोड
-न्युजभित्तो

पर्सा, २५ चैत । वीरगञ्जका उद्योगी व्यवसायीले आगामाी आर्थिक वर्षको नीति तथा योजना बनाउँदा आर्थिक मन्दीका कारण चपेटामा परेका उद्योग व्यवसायलाई संरक्षण र प्रवर्द्धन गर्ने किसिमले बनाउनुपर्नेमा जोड दिएका छन् । उद्योगी व्यवसायीले नीति तथा योजना र आगामी आर्थिक...

कुवेतमा श्रम शोषणमा परेकी सपनाको उद्धारका लागि आग्रह
-न्युजभित्तो

झापा, २५ चैत । वैदेशिक रोजगारीका लागि कुवेत जानुभएकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गर्नुभएको छ । काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक...

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न भरतपुर महानगरको सिफारिस
-न्युजभित्तो

चितवन, २३ चैत । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७र७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा...

‘आमा बचाउ’ अभियानबाट लाभान्वित हुँदै महिला
-न्युजभित्तो

कैलाली, २३ चैत । कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकोे ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका छन् । अभियानअन्तर्गत रहेको निःशुल्क एम्बुलेन्स सेवाबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित हुन थालेका हुन् । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै गत...

बाजुराको कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी
-न्युजभित्तो

बाजुरा, २३ चैत । बाजुरामा रहेको कारागारको भवन जीर्ण छ । भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन् । अपराध गरेर सुधारका लागि बनाइएको कारागारको कैदीबन्दी भवन नै भूकम्पका कारण चिराचिरा परेपछि उनीहरु डरैडरले...

वैवाहिक बलात्कार गरेको भन्दै गायक रवि ओडविरुद्ध श्रीमतीले दिइन् जाहेरी
-न्युजभित्तो

काठमाडौं, २३ चैत । आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले जाहेरी दिएकी छिन् । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले गत २० गते जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले अदालतबाट...

रौतहटमा एक घरमा आगलागी, लाखौँको क्षति
-न्युजभित्तो

रौतहट, २३ चैत । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ। स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८...

चितवनमा एक पुरुषको शव फेला
-न्युजभित्तो

चितवन, २३ चैत । चितवनमा एक पुरुषको शव फेला परेको छ । भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा एक पुरुष शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । काभ्रेघाट घर भइ चैत २० गते साँझदेखि बेपता रहेका...