समाज

गायक राजेशपायलले गरे श्रीमती साङबुङसँग सम्बन्धविच्छेद
-न्युजभित्तो

काठमाडौँ, २२ चैत । गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । निकट स्रोतका अनुसार यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका हुन् । सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च...

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा मेयर कप फुटबल हुने, महानगरसंग भयो सम्झौता
-न्युजभित्तो

भरतपुर, २२ चैत । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सेन्ट्रल कलेज रहने भएको छ । बैशाखदेखि सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज र भरतपुर महानगरपालिकाविच बिहिबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । भरतपुर...

पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटना
-न्युजभित्तो

दैलेख, २२ चैत । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले दुल्लु नगरपालिका(३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको जानकारी दिनुभयो । नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने...

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
-न्युजभित्तो

तनहुँ, २२ चैत । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ । सहकारीले नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो । सहकारीले शेयर सदस्यलाई...

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
-न्युजभित्तो

सुर्खेत, २२ चैत । जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा...

खुर्सानीखेतीमा सङ्क्रमणको समस्या
-न्युजभित्तो

चितवन, २२ चैत । यहाँका किसानले लगाएको खुर्सानीखेतीमा थ्रिप्स पार्भिस्पिनस्को सङ्क्रमण देखिएको छ । यहाँ लगाइएको भेँडे खुर्सानीमा यो कीराको सङ्क्रमण देखिएको हो । मङ्सिर पहिलो साता खैरहनीमा देखिएको यो रोग अहिले जिल्लाभरि नै प्रकोपका रूपमा देखिएको छ । खैरहनी...

अण्डाको नयाँ विक्री मूल्य निर्धारण, आजदेखि लागु
-न्युजभित्तो

काठमाडौँं, २२ चैत । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९० रुपैयाँ र अझै ठूलो अर्थात एक्सएल अण्डा क्रेटको ४५० रूपैयाँ कायम गरिएको छ । सङ्घले...

झापामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
-न्युजभित्तो

झापा, २२ चैत । झापाको बाह्रदशी गाउँपालिका १ मा बिहीबार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बिहीबार बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले पत्नी ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका हुन्। देवनारायणले ममसरीको...

ग्लोबल आइएमई बैंक र जी आई जेड बिच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता
-न्युजभित्तो

काठमाण्डौ, २१ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा...

दाङमा दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते
-न्युजभित्तो

दाङ, २१ चैत । दाङमा आज दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको...