समाज

पर्वतका नौवटा सामुदायिक वनमा पोखरी निर्माण
-न्युजभित्तो

पर्वत, २ भदौ । वन्यजन्तुको सुविधा तथा डढेलो नियन्त्रणमा उपयोगी हुने ठानेर पर्वतका नौ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनमा पोखरी निर्माण कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा नौवटा पोखरी निर्माण गरेको हो । बाह्रैमास...

दुई जना किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ
-न्युजभित्तो

काठमाडौँ, ३२ साउन । मोरङमा दुई जना किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अभियोगमा बेलबारी नगरपालिका-४ बस्ने ३५ वर्षीय जोसन राई रहेका छन् । राईमाथि १६ वर्षीया किशोरी र १९ वर्षीया किशोरीलाई...

मृतक भनिएकी महिला प्रहरी कार्यालयमा उपस्थित भएपछि मृतक पुरुषको सनाखत
-न्युजभित्तो

काठमाडौं, ३२ साउन । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका पुरुषको शव आफन्तले सनाखत गरेका छन्। बिहीबार दिउँसो ट्रकको ठक्करबाट ओखलढुंगाको चिशंखुगढी गाउँपालिका(४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षका उत्तम कोइराला मृत्यु भएको खुलेको भक्तपुरका डिएसपी राजन...

त्रिवि प्रशासनमा विद्यार्थीको धर्ना, समयमै ट्रान्सक्रिप्ट उपलब्ध गराउनुपर्ने लगायतका माग
-न्युजभित्तो

काठमाडौँ, ३२ साउन । त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरू प्रशासन शाखामै धर्नामा बसेका छन् । ट्रान्सक्रिप्ट उपलब्ध गराउन ढिलाइ गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको भन्दै बिहीबार देखि त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् । गत मङ्सिर मै ट्रान्सक्रिप्ट...

नवलपुरको डेढगाउँमा सुविधासम्पन्न अस्पताल भवन पाँच महिनादेखि उपयोगविहीन
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ३२ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर बस्नेतका अनुसार भवन निर्माण सम्पन्न भए पनि...

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-न्युजभित्तो

काठमाडौं, ३२ साउन । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई निर्देशन दिएका हुन् । “गठ्ठाघरको दुर्घटनामा के भएको हो, दुर्घटना...

नवलपुरमा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिकको रुख काटेपछि…
-न्युजभित्तो

नवलपुर (नवलपरासी), ३१ साउन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ । कालीगण्डकी करिडोरमा पर्ने जिल्लाको बौदीकाली गाउँपालिका–१ र बुलिङटार गाउँपालिका–६ मा रहेका खयरका रुख काटिएका...

कम्प्युटर अधिकृतविरुद्ध मुद्दा दायर
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार चालक अनुमतिपत्रको अभिलेख नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु...

जाजरकोट र बझाङ भूकम्पपछिको पुनःनिर्माण प्राथमिकतामा: गृहमन्त्री लेखक
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन । गृहमन्त्री रमेश लेखकले गतवर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रुपमा अघि बढाउने विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले भूकम्पपछिको राहत र पुनःस्थापनाका...

ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ३१ साउन । भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ। बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले...