समाज
काठमाडौँ, ४ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासोन्मुख र अल्प विकसित मुलुकहरुको आन्तरिक राजस्व परिचालन गर्ने क्षमता कमजोर हुँदै गएको र सार्वजनिक ऋणको भार पनि बढ्दै गएकाले विकासका लागि स्रोतको जोहो गर्नु चुनौतीपूर्ण भएको बताउनुभएको छ । संयुक्त...
चितवन, ४ भदौ । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक...
चितवन, ४ भदौ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण भरतपुर र पोखरा गन्तव्यमा उडान प्रभावित भएको हो । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक...
गण्डकी, ४ भदौ । सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ...
चितवन, ४ भदौ । पछिल्लो तीन घण्टामा भरतपुर क्षेत्रमा भारी वर्षा भएको छ । चितवनको भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपासमा भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सो क्षेत्रमा थप वर्षा हुन् सम्भावना छ...
काँक्रबिहार (सुर्खेत), ३ भदौ । आइतबार बिहानदेखि कर्णालीमा अवरुद्ध भएको विद्युत् सेवा आजसम्म पनि नियमित हुन सकेको छैन । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत्विहीन बनेको हो । विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी...
जाजरकोट, ३ भदौ । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो। पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५...
भरतपुर, ३ भदौ । शैक्षिक क्षेत्रमा अब्बल बन्दै गइरहेको सेन्ट्रल कलेजले चितवन र नवलपुरका प्लस टु अध्ययन गरेका बिद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम गर्ने भएको छ । कलेजले भोली (मंगलबार) र पर्सी (बुधबार) सम्मान कार्यक्रमको आयोजना गरेको हो ।...
काभ्रेपलाञ्चोक, ३ भदौ । वन्यजन्तुका कारण काभ्रेपलाञ्चोकका चार सय ५७ किसानको बालीमा क्षति पुगेको छ । एक वर्षको अवधिमा जिल्लाका १३ स्थानीय तहमध्ये सात तहका किसान वन्यजन्तुबाट पीडित बनेको तथ्याङ्कले देखाएको छ । यहाँका किसानले पछिल्ला केही वर्षदेखि बँदेल, चितुवा,...
लमजुङ, ३ भदौ । जिल्लामा ३७ हजार आठ सय ५९ मेट्रिकटन आलु उत्पादन भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार दुई सय ८५ हेक्टर क्षेत्रफलमा गरिएको आलु खेतीबाट उक्त परिमाणमा आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र...













