समाज

जितिया पर्व मनाउने क्रममा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु
-न्युजभित्तो

भारत, ११ असोज । पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए । बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व...

वर्षका कारण भरतपुर विमानस्थलका उडान प्रभावित
-न्युजभित्तो

चितवन, ११ असोज । प्रतिकूल मौसमका कारण भरतपुर विमानस्थलका उडान प्रभावित भएका छन् । शुक्रबार बिहानदेखि परेको अविरल वर्षाका कारण कम भिजिविलिटी हुँदा भरतपुर विमानस्थलका उडान प्रभावित भएको हो । विमानस्थलका अनुसार उडान प्रभावित भएसँगै हवाइ यात्रुहरु समस्यामा परेका छन् ।...

दसैँ नजिकएसँगै गाईघाटमा मनपरी मूल्य वृद्धि
-न्युजभित्तो

गाईघाट (उदयपुर), असोज । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढाउन थालेका हुन् । गाईघाट सङ्गमटोलका...

धुलिखेलबाट पाँचखाल जाँदै गरेको ट्रक दुर्घटना, चालक गम्भीर घाइते
-न्युजभित्तो

काठमाडौँ, १० असोज । काभ्रेपलाञ्चोकको धुलिखेलबाट पाँचखातर्फ गइरहेको एउटा ट्रक दुर्घटनामा परेको छ। बा ५ ख १२८१ को ट्रक आफैँ अनियन्त्रित भएर अरनीको राजमार्गमा पर्ने ३७ किलो भन्ने ठाउँमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ। ३७ किलोस्थित केराघारी भन्ने ठाउँमा सडकबाट...

गरिब,असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा दिनुपर्छः राष्ट्रपति पौडेल
-न्युजभित्तो

चितवन, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता...

चितवनलाई चिनाएको क्यान्सर अस्पताल
-न्युजभित्तो

चितवन, १० असोज । पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको घाँटीको क्यान्सरका कारण निधन भएको थियो । नेपालमा अस्पताल नहुँदा विदेशमा उपचार गर्नुपर्ने बाध्यता थियो । बिपीका कान्छा भाइ गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उहाँले चीन भ्रमणका क्रममा त्यहाँका प्रधानमन्त्री ली फङ्गसँगको भेटमा...

बुकीमा चरेका च्याङग्राको माग उच्च
-न्युजभित्तो

म्याग्दी, १० असोज । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका डिण्डुप गुरुङको गोठमा एक सय ५० च्याङग्रा छन् । घुम्ती गोठमा पालेको च्याङग्रा बेचेर उहाँले छोराछोरी पढाउने र घरव्यवहार चलाउने खर्च जुटाउदै आउनुभएको छ । “वर्षमा ४० जति च्याङग्रा बिक्री हुन्छ,”...

रेड नोटिस जारी भएका तीन जनालाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइयो
-न्युजभित्तो

काठमाडौं, १० असोज । रेड नोटिस जारी भएका तीन जना पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका हुन्। पक्राउ परेका तीनै जनालाई हिजो (बुधबार) काठमाडौं ल्याइएको नेपाल प्रहरीले जनाएको छ। ठगी मुद्दा र बलात्कार...

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), १० असोज । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८...

अतिक्रमित संरचना हटाउन सुरु
-न्युजभित्तो

चितवन, १० असोज । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो । सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लागएर भत्काइएका छन् । महानगरपालिकाले २०८०...