समाज

चितवनमा दुई चित्तल मारेर लैजान लागेका एकजना पक्राउ
-न्युजभित्तो

चितवन, २२ असोज । यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा...

दसैँमा पनि मानव अधिकार आयोग खुला रहने
-न्युजभित्तो

काठमाडौँ, २२ असोज । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु दसैँ अवधिमा पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएको छ । आयोगले आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमाझैँ यस वर्ष...

हिमाली पदयात्रा गर्ने क्रममा पोल्यान्डकी २३ वर्षीया युवतीको मृत्यु
-न्युजभित्तो

रसुवा, २२ असोज । हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोट जिल्लाको सिमानास्थित सूर्यकुण्ड आसपास क्षेत्रमा पोल्याण्डकी २३ वर्षीय सोविन्का अग्निएस्ज्काको गएराति मृत्यु भएको छ । रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार पोल्याण्डका राहदानी नं ‘एफई ३०५१८११’ की अग्निएस्ज्काको सूर्यकुण्ड...

सिन्धुलीमा गाडी दुर्घटना यसरी भएको थियो
-न्युजभित्तो

कमलामाई (सिन्धुली), २२ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन । गत भदौ ३० गते रु ६५ लाखमा किनेको गाडी सोमबार दुर्घटनामा प¥यो । काठमाडौँबाट ३९ यात्रु बोकेर...

तनहुँ जलविद्युत् आयोजना प्रभावित क्षेत्रमा सहयोग
-न्युजभित्तो

दमौली (तनहुँ), २२ असोज । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लामा ६१ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रममार्फत प्रभावित क्षेत्रमा ती योजना सम्पन्न भएका हुन् । जलविद्युत् आयोजनाको प्रवर्द्धक...

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २२ असोज । दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ । छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन् । परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ । तर बागलुङको...

दसैँनाच हेरेर फर्कंदै गर्दा हात्तीको आक्रमणबाट युवकको मृत्यु
-न्युजभित्तो

कञ्चनपुर, २२ असोज । कञ्चनपुरको बेलौरी नगरपालिका-५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा जंगली हात्तीले आक्रमण गर्दा २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ । गए राति नगरपालिकाको मैनाहामा दसैँनाच हेरी से४प ८६१८ नम्बरको मोटरसाइकलमा बेलौरी–६, ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका चौधरीलाई...

मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौं, २२ असोज । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी र मध्य भागमा भारतको बिहार...

मादक पदार्थ सेवन छाड्नेलाई नगदसहित सम्मान
-न्युजभित्तो

खोटाङ, २१ असोज । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरूलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गर्न छाड्ने गङ्गाबहादुर श्रेष्ठ, निरबहादुर दाहाल र मौलबहादुर...

रामपुरमा प्लास्टिकजन्य फूल तथा माला प्रयोगमा प्रतिबन्ध
-न्युजभित्तो

रामपुर (पाल्पा), २१ असोज । रामपुर नगरपालिकाले प्लास्टिकजन्य फूल तथा माला प्रयोग नगर्न आग्रह गरेको छ । स्थानीय उत्पादन फूलमाला प्रयोग गर्न आग्रह गर्दै बजारमा बाहिरबाट भित्रिएका प्लास्टिकजन्य मालाको प्रयोग गर्न प्रतिबन्ध गरेको छ । प्लास्टिकजन्य फूल तथा मालाले वातावरणीय...